123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:58 PM
0
केहि प्रस्न  तपाइलाई पनि  

नेपाली चलचित्र कर्मी र चलचित्र पत्रकार  एउटा सिक्का को दुइ पाटा हुन । चलचित्र कर्मी लाई राष्ट्र को गहना भनिन्छ भने चलचित्र पत्रकार लाई राष्ट्र को चौथो अङग ।तर पत्रकार माथी नै बारमबार एस्ता किसिम का लान्छना किन लगाइन्छ ?


हरेक किसिमे ले आखिर चलचित्रकर्मी  हरुलाई दर्सक सामु पुराउने र परिचित बनाउने  ठुलो हात आखिर चलचित्र पत्रकार नै त हुन नि  हैन र ?
फेरी किन गरिन्छ चलचित्र पत्रकारलाई  रिस पोखने साधन ?

तपाइलाई प्रस्ट पार्छ  यो हिन्ट ले एकपटक फर्केर हेरौ न त ।
  १: चलचित्र पत्रकार एबम कलाकार सन्दिप साप्कोटा लाई चलचित्र "काठ्मान्डु" को पृमिएर को अबसर मा REPORTING  को लागि गएका चलचित्र पत्रकार लाई बसिराखेको सिट बाट उठाएका थिए । यहाँ पनि अपमान आखिर चलचित्र पत्रकार कै 

२: नायिका  रेख थापा ले केहि दिन  अगाडी चलचित्र "साथी म तिम्रो" को अडियो बिमोचन को अबसर मा पत्रकार ले  नबुझे को कुरा सोधद्दा पत्रकार लाई नै एउटा अपसबद्द बोली त्यो हो youn can goa out ,यहाँ पनि अपमान आखिर चलचित्र पत्रकार कै


३:र अब अर्को घटना जुन हिजो मात्र भयो चलचित्र पत्रकार अनुप भट्टराई माथी निसा ले आफ्नो रिस पोखिन  ।एउटा पत्रकार ले आफु लाई सहज पर्ने गरी र अरुलाई गार्हो नपन्रे गरी काम गर्छ तर एस्को पनि यहाँ निर ठीक्क उल्टो भो ।आफ्नो  काम गर्दै फोटो खिचिरहेका चलचित्र पत्रकार अनुप भट्टराई जि को क्यामेरा खोस्न पुगिन । 
 बिहिबार राजधानीमा आयोजित एक फ्लिम्री  कार्यक्रममा आफ्नो फोटो खिचेको निहुमा निशाले फिल्मीखबर डटकमका प्रतिनिधी अनुप भट्टराई माथी दुर्व्यवहार गरेकी हुन् । कार्यक्रममा बिराज भट्टसँगै बसेकी निशाको तस्विरलाई आफ्नो क्यामेरामा कैद गर्न खोज्दा उनले भट्टराईले बोकेको क्यामेरा खोस्दै दुर्व्यवहार गरेकी हुन् । 
अनुप आफ्नो कुरा यसरी बेक्त गर्छन 
* निशा तर्फको मेरो क्यामेराको एंगल तेस्रो पटक थियो जुन बिषयमा समग्र सिने जर्नलिष्टले आपत्ति जनाएपछी कार्यक्रमको माहोल विथोलिएको थियो । यसै प्रसङ्गमा मिडियाले साहानालाई क्यामेरा खोस्नुको बारेमा स्पष्टीकरण दिनुस भन्ने प्रश्नमा धेरै फोटो खिचेको भनी आरोप लगाईन् तर सार्वजनिक कार्यक्रममा आएको सेलिब्रेटीको फोटो पत्रकारले विभिन्न मुडका दृश्य सहित कैद गरेको प्रसंग तर्क संगत नभएपछी उनी बोल्न सकिनन् र अफिर्ससको क्लव भित्र निशासंगै हराईन् । उनलाई लुकाउन रेमन दास श्रेष्ठ र अभिनेत्री ऋचा शर्माले सहयोग गरे ।
 तर बिषयले विवादको रूप लिएपछी दश मिनेट पश्चात निशा र साहाना पुनः स्टेजमा आए अनि क्यामेरा खोसेको बिषयमा निशाले माफी मागिन् ।  
निशाले क्यामेरा खोस्न थाले पछि कार्यक्रममा उपस्थित पत्रकारहरूले उनको बिरोध गर्न थाले पछि केहि बेरमा स्टेजमा गएर माफी पनि मागिन् । 
(माफी मागेको भिडिओ )
यसरी एउटा पत्रकारको क्यामेरा खोस्नु राम्रो नभएको भन्दै पत्रकारहरू एकजुट भए पछि निशाले बाध्य भएर माफी माग्नु परेको थियो । निशाले गरेको यस किसिमको दुर्व्यवहार प्रति सम्पुर्ण चलचित्र पत्रकार साथीहरुले  घोर भर्त्सना बेक्ता गरेका छन र यो घटनाको छानबिन गर्दै प्रेस स्वतन्त्रता माथी गरिएको दुर्व्यवहारको उचित मूल्याङ्कन गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई बिनम्र अनुरोध पनि गर्दछ ।






Newer Post
Previous
This is the last post.

0 comments: