२०६९-१०-०१
प्रणप सुबेदी ,काठ्माण्डौ
पुजना स्त्रीको बेड सिन / नेपाली चलचित्रमा अभिनए भन्दा नि बेड सिन धेरै
नेपालि चलचित्रमा एउटा नायिका जो चलचित्र क्षेत्रमा केहि समय देखि एउटी सान्त र सिम्पल नायिकाको पगरी भिरेर चिनिएकी नायिका पुजना लाई पनि अब दर्शकहरुले हट नायिकाको उपमा दिने पक्का पक्कि भएको छ यिनलाई ।

प्राप्त जानकारी अनुशार केहि समय देखि अध्यात्म तिर लागेकी नायिका पुजना पुन चलचित्रको रंगीन दुनियामा फर्केकी छिन ।
यस अघि चलचित्र "बिन्दास" निर्देशन र प्रदर्शन गरेर बसेका निर्देशक राजु गिरिको निर्देशन रहेको चलचित्र "रक्षा" मा नायिका पूजनाको एउटा सिनले अब निकै चर्चा पाउने पक्का भएको छ र नायिका पुजना लाई अब दर्शकले हट नायिकाको उपमा दिने पनि पक्का भएको छ ।
चलचित्र "रक्षा" भित्र नायिका पुजनाले यसै चलचित्रका नायक अशोक फूयाल संग प्रसस्तै रोमान्स गरेको केहि तस्बिर सार्बजानिक भएको छ ।
"सार्बजानिक भएको तस्बिरहरु "




स्मरण रहोश आगामी दिनमा प्रदर्शन हुने प्राय नेपालि कथानक चलचित्रहरुमा प्रसस्त बेड सिन रहेका छन् , केहि चलचित्रका नाम र तस्बिर हरु ।
चलचित्र "रक्षा"

चलचित्र "समय "

चलचित्र "USE "
तपैइलाइ के लाग्छ येही हो त नेपालि कथानक चलचित्रको सहि स्थिति ?
के एस्तो सिन राख्दा नेपालि चलचित्र चल्छ ?
तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला ।
0 comments:
Post a Comment