123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:23 AM
0
२०६९-१०-१६
प्रणप सुबेदी ,काठमाडौं

आन्दोलनरत चलचित्रकर्मी झन दिनानुदिन कडा बन्दै / सरकार पक्ष्य भने मोन
आन्दोलनरत चलचित्र कर्मिहरुले आज बाट आमरण अनाशन सुरु गर्ने भएका छन । सुरुमा ९ जना चलचित्रकर्मिहरुले आमरण अनशनको लागी नाम दिएका थिए तर पछी स्वास्थ लाई ख्याल गर्दै अभिनेता सुशिल पोखरेल र अभिनेत्री मौशमि शेन मल्ल लाई भने सबैले आमरण अनशनमा नबस्न अनुरोध गरेकाले उनिहरुले भने आमरण अनशअन बाट नाम निकालेका थिए यद्दपि उनीहरुको समर्थन भने एथाबत नै रहेको छ।



नब नियुक्त  अध्यक्ष धर्मेनद्र मरवैता पप्पु भने बुधबारबाट आफ्नो कार्यभार सम्माल्न बिकाश बोर्ड प्रवेश गर्ने श्रोतले बताएको छ र यता चलचित्रकर्मीहरुले भने भोलि मंगलवार बाट झन् ससक्त आन्दोलनको तयारि गरिरहेका छन्। आन्दोलनरत चलचित्रकर्मीहरुले आमरण अनसनका सम्वन्धमा प्रधानमन्त्रि कार्यलय तथा सुचना सन्चार मन्त्रालय कार्यलयमा पत्र पनि पठाइएको छ ।


मंगलबार मध्यान्न १२ बजेदेखी ७ जना चलचित्रकर्मीहरु आमरण अनशनमा बस्न लागेका हुन् । आमरण अनशनमा बस्न लागेका चलचित्रकर्मीहरुमा बरिष्ठ कलाकार सुनिल थापा , हेमन्त बुढाथोकी, निर्देशक बिमल पौडेल , अंग्रज केसी, कुमार सिलवाल, निला बस्नेत, सुर्य रेग्मी आदि रहेकाछन ।

0 comments: