२०६९-१०-११
फिल्मी अपडेट ,काठ्माण्डौ
नायिका रेखा थापा पनि अमेरिका तिर
नेपालि चलचित्रमा काम गरेको यतिको बर्ष भए पनि नायिका रेखा थापा कहिले पनि अमेरिका गएकी थिईनन यधपी अहिले आएर भने नायिका थापा हिजो पहिलो पटक अमेरिका पुगिन ।
"आफ्नो नितान्त्त व्यक्तीगत भ्रमण हो" भन्दै गरेतापनि श्रोतका अनुशार नायिका रेखा थापा अमेरिकामा हुन लागेको साँस्कृतिक कार्यक्रममा सहभागीता जनाउनको लागि अमेरिका उडेकी हुन् ।
नायिका रेखा थापा जे उदेस्यले अमेरिका उडेपनी अहिले नेपालि फिल्म नगरीमा उनको अमेरिका उदाईले राम्रो चर्चाको स्थान पाएको छ ।

चलचित्र विकास वोर्डको अध्यक्ष पदका लागी पछिल्लो समय निकै नै तदारुकताका साथ् लागेकी नायिका रेखा अहिले हार भएर अमेरिका उडेको पनि भनिएको छ , विकास वोर्डको अध्यक्ष पदका लागी आफुलाई दाबेदारको रुपमा अघि बढेकी नायिका रेखा थापा अध्यक्ष पदको सम्पूर्ण दौडधुप छोडेर अमेरिका उडेको खबरले निकै चर्चाको स्थान पएको छ ।
0 comments:
Post a Comment