२०६९-१०-१५
प्रणप सुबेदी ,काठमाडौं
माघ १८ गते विशाल सेढाईसँग रेखाको बिहे हुँदै
नेपाली चलचित्र उद्योगमा एउटा सम्झने नाम नेपालकै पहिलो महिला संगीतकारका रेखा पौडेल हो , र यिनै नेपालको पहिलो चलचित्र महिला संगीतकार रेखा पौडेल येही माघ १८ गते बैबाहिक बन्धनमा बाँधिदैछिन ।
चितवन स्थायी घर भई हाल काठमाडौंको महाराजगन्ज मा बशोबाश गर्दै आएका विशाल सेढाईसँग माघ १८ गते बैबाहिक बन्धनमा बाँधिन लागेकी संगीतकारका रेखा पौडेलको घर भने नवपरासी हो ।
सेढाईं लामो समयदेखि सिंगापुरमा बस्दै आईरहेका छन् ।
रेखाले हाल आफ्नो काम लाई थाति राखेर बिबाहको तयारीमा जुटेकिछिन माघ १८ विहीबारका दिन राम मन्दिर गौशालामा शुभविवाह कार्य सम्पन्न हुँदैछ ।
फिल्मी अपडेट डट कम को तर्फ बाटा संगीतकार रेखा पौडेल लाई अग्रिम बधाई ।

0 comments:
Post a Comment