123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:11 PM
0
फिल्मी अपडेट
प्रणप सुबेदि,काठ्माण्डौ 

प्रमोद भण्डारिको आगामी प्रोजेक्ट "आक्रान्त" / बिशाल र हर्षिका नै देखिने 
प्रमोद भण्डारिको निर्देशनमा  अर्को चलचित्र बन्ने भएको छ । "आफ्नो आगामी प्रोजेक्ट "आक्रान्त"  पनि अब माघको पहिलो साताबाट फ्लोरमा लादै छु" उनले भने ।

यद्दपि उंको अर्को प्रोजेक्ट चलचित्र "नतिजा" भने हाल पोस्ट प्रोडक्सन मा रहेको छ । स्मरण  रहोश माघको पहिलो साता बाट फ्लोरमा जाने चलचित्र "आक्रान्त" निर्देशक प्रमोद भण्डारिको ११ औ चलचित्र हो । चलचित्रमा पुन एक पटक नायक बिशाल पोखरेल र नायीका हर्षिका श्रेष्ठ दोहोरिने भएका छन ।
बिहिबार नबज्योती एफ एम ८८,२ मेगाहर्जको  चलचित्र समबन्धी कार्यक्रम फिल्मी टल्कमा  बोल्दै नायक बिशाल पोखरेलले चलचित्र "आक्रान्त" मा अनुबन्धित हुने सम्भाबना बेक्त गरेका थिए यद्दपी उनको सम्भाबना एथार्थमा परिणत भयो र उनि लचित्र "आक्रान्त" मा अनुबन्धित भए । बिशाल संगै चलचित्रमा हर्षिका पनि देखिदैछिन ।

फिल्मी अपडेटले निर्देशक प्रमोद भण्डारि लाई पुन बिशाल र हर्शिका नै किन भनेर सोधेको सिधा प्रश्नमा उनको जबाफ एस्तो रहयो "काम मन पराएर फेरि पनि बिशाल र हर्षिका लाइ आफ्नो अर्को चलचित्रमा लिएको हूँ , दुबैजनाको काम राम्रो छ तेसैले मैले लिएको हुँ "निर्देशक भण्डारि ।
चलचित्र "आक्रान्त" मा  सामाजिक बिषय बस्तु समेटिने छ र चलचित्रले समाज लाई सकारात्मक प्रभाव पार्ने कुरामा बिस्वस्थ छन् निर्देशक भण्डारी । 

भण्डारिको निर्देशनमा तयार भइरहेको चलचित्र "नतिजा" भने फागुन १८ मा प्रंर्दशनमा आउने भएको छ । 

0 comments: