123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:05 PM
0


२०६९-१०-०२
प्रणप सुबेदी ,काठमाण्डौ

"लभ इन चाईना बोर्डर" तिर लागे निर्माता तथा प्रस्तुत्कर्ता दिनेश पाख्रिन
नब बर्ष २०७० सालमा दर्शकहरुले पाख्रिन फिल्मसको व्यानरमा तयार भएको अर्को नेपालि कथानक चलचित्र "लभ इन चाईना बोर्डर" हेर्न पाउने भएका छन्

बैशाखको पहिलो साता बाट क्यु सिस्टम मार्फत प्रदर्शन हुने चलचित्र "लभ इन चाईना बोर्डर" अल नेपाल एकैसाथ प्रर्दशनमा आउन लागेको हो  ।

उदय सुव्वाको निर्देशन मा तयार भएको  पाख्रिन फिल्मसको चौथो प्रस्तुति चलचित्र "लभ इन चाईना बोर्डर" को एउटा गित हिट्स एफ एम म्युजिक अवार्डमा नोमिनेशनमा परेको छ । "शिरि शिरी डाडामा" बोलको गित   दिपक रमणको संगितमा तयार भएको हो र येही गित नोमिनेसनमा परेको छ।

दिनेश पाख्रिन र अन्जिता किरातिको निर्माण रहेको चलचित्र "लभ इन चाईना बोर्डर" हाल चलचित्रको प्रमोसनको चाँजो पान्जोमा लागेको छ ।
सुनिल थापा , उदय सुव्वा , सुभास मेचे , निर्मल तामाङ , सोम लामा , जेनिसा केसि , दिपक क्षेत्री , प्रमोद  श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ यस चलचित्रमा  उनले अभिनेता सुनिल थापा लाइ पुन संगै डोहोरायेका छन् । दोन्द निर्देशन सुर्य थोकरको रहेको यस चलचित्रमा नृत्य निर्देशन को जिम्मा भने आफैले लिएका छ निर्माता पाख्रिनले  ।

0 comments: