123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:21 PM
0


२०६९-१०-०२
प्रणप सुबेदी ,काठमाण्डौ


अहिले बिहान ११ बजे देखि सिंह दर्बार पुर्बी गेटमा कलाकारहरुको चर्को नारबाजी हुँदै  
अहिले आन्दोलनमा सहभागिताको लागि  चलचित्रकर्मीहरुले चलचित्रकर्मी र चलचित्रप्रेमीहरुलाई सहभागिताको लागि आवाहान गरेका छन् ।
आन्दोलनको अर्को चरण आज अहिले बिहान ११ बजे देखि ११ सँघ सस्थाको प्रत्निधि सहित अन्य चलचित्र सँग सरोकार राख्ने पक्ष्यहरु सहित अनामनगर स्थित सिंहदरबार पूर्वी गेट परिसरमा भेला भई सरकार विरुद्ध चर्को नाराबाजी  गरिने भएको छ ।


१) चलचित्र बिकास बोर्डलाई स्वायत्त गर ।
२) चलचित्र बिकास बोर्डका अध्यक्ष तथा पदाधिकारीको नियुक्तिको बिषयमा चलचित्र क्षेत्रसंग प्रत्यक्ष संलग्नता रहेको ब्यक्ति अनिवार्य गर / राजनितिक हस्तछेप बन्द गर्
३) बक्स अफिसको केन्द्रिय संरचना निर्माण गरी तुरुन्त लागु गर ।
४) चलचित्र क्षेत्रको बिकास र विस्तारका लागि चलचित्र बिकास बोर्डले तयार पारी पेश गरेको एन ( फिल्म् को बर्गिकरण ) तुरन्त पास गरी तत्काल लागु गर ।
५) स्वदेशी चलचित्रको प्रदर्शनलाई अग्रस्थानमा राखि विदेशी चलचित्र प्रदर्शनमा कोटा प्रणालीको नियम लागु गर ।
६) श्रमजीवी चलचित्र ऐन तुरुन्त बनाई लागु गर ।
७) कुनैपनि स्वदेशी तथा विदेशी उत्पादनहरुको नेपालबाट प्रसारण तथा प्रचार हुने प्रचार हुने विभिन्न श्रब्य दृश्य तथा स्थित प्रचार सामग्रीको उत्पादन एवं प्रसारणमा नेपाली जनशक्ति अनिवार्य गर ।
८) केन्द्रिय चलचित्र जाँचपास (सेन्सर) समिति चलचित्रकर्मीको नेतृत्वमा गठन गर ।
९) केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) को आचारसहिता निर्माण गरी लागु गर ।
जस्ता माग हरु राखेर चलचित्रकर्मिहरु गत हप्ता देखि लगातार आनोद्लनमा उत्रेका छन् ।



0 comments: