123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:49 PM
0
२०६९-०९-१८
रबि अधिकारी , चितवन शहकर्मी


 चितवनबाट  तयार भयो "White  Risk"
चितवनका केहि उत्साहित युवा मिलेर एउटा चलचित्र तयार परेका छन् ।अहिलेका युवाहरु कुलतमा फसेका हुनाले तेसैको बिषय बस्तु बनाएर लागु औषध र अपराधमा फसेका युवालाई कसरि सहि बाटो ल्याउन सकिन्छ भन्ने बिषयमा चलचित्र "White  Risk"  को निर्माण भएको हो । यहि माघको दोस्रो साता बाट देशका विभिन्न ठाउमा बिशेस सो गरिने चलचित्र  "White  Risk"  मा एक्शनका जोखिमपूर्ण सिन पनि समाबेश गरिएको छ । " एक्शन कै दृश्य छायांकन गर्ने क्रममा चलचित्र "White  Risk" का  कलाकार आभाष रानाको खुट्टा फेक्चार भएको थियो यद्दपि चलचित्र भने सफल रुपमा छयांकन गरियो " निर्माता प्रेम बहादुर राना ।


 सत्यम फिल्म्सको  व्यानरम  प्रेम बहादुर राना तथा  बिष्णु माया गुरुंग को संयुक्त निर्माण रहेको चलचित्र  "White  Risk" मा  निर्दसन ,छायाकन,अनि सम्पादन जस्ता जटिल कामको जिम्मा सन्जिब कुमार श्रेष्ठ को रहेको छ। आभाष रानाको कथा ,निसान गुरुंग र आभाष रानाको एक्शन रहेको चलचित्र "White  Risk"  मा आभाष राना ,निशन गुरुंग ,रसिक चौधरी ,बिनोद अधिकारी ,आकाश लामा, .आशिस श्रेष्ठ ,मेनुका श्रेष्ठ ,प्रिती के.सी. आदिको प्रमुख अभिनय रहेको छ ।

0 comments: