123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:57 PM
0


२०६९-१०-१४
प्रणप सुबेदी ,काठ्माण्डौ

सधै साथै देखिन्छन यी जोडी / चलचित्र 'समय' का नायक र नायिका दुबै रिले अनशनमा   
अभिनेत्री मौसमी मल्लले आफूले निर्माण गरेको फिल्म 'समय' लाई रिलिज नगर्ने निर्णय गरेको केहीपल नबित्दै चलचित्र  "समय"कै नायक र नायिका पनि  रिले अनशनमा उत्रिए ।

नेपाली चलचित्रको विकास विस्तारका लागि भन्दै लामो समयदेखि चलिरहेको चलचित्रकर्मिहरुको आन्दोलनलाई शुरूवाती दिन देखि नै चलचित्र "समय" को युनिटले सक्रिय रूपमा साथ दिदै आयेकाछन ।
चलचित्र "समय" को जोडी नायक बिक्की मल्ल र नयिका सुरबी आज रिले अनशनमा बसेका छन । यि दुई चलचित्र "समय" को सुरुवाती दिन देखी नै सँगै छन , आमरण अनशन होश या सान्ति जुलुश यी दुई जहाँ पनि देखा पर्ने गरेका छन् र आज बिहान बिकाश बोर्ड पुग्दा यी दुई रिले अनशनमा बसेको पनि देखियो ।
हाल नेपालि फिल्म ईन्डष्ट्रीमा यी दुई को जोडीले राम्रै स्थान पाएको छ ।
सुरबी र बिक्कि को सम्बन्धको बारेमा थप कुराकानी हामि खोतल्ने छौ र अहिलेको लागि भन्छौ  यी दुईको जोडी सधै यस्तै रहोश हाम्रो कामना ।

चलचित्र समय मा नायक विक्कीको साथमा राजेश हमाल, मौसमी मल्ल र सुशिल क्षेत्रीको साथमा नवप्रस्तुतीको रूपमा सुरभी जैन बिष्टको मुख्य अभिनय हेर्न सकिनेछ । सन्देश श्रेष्ठ समेत निर्माता रहेको यो फिल्म दुई पुस्ताको पारिवारिक प्रेमकथामा आधारित छ ।

0 comments: