123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:43 PM
0

२०६९-१०-१२
प्रणप सुबेदी ,काठमाण्डौ


तोरि लाहुरेको सुटिङ सेट चोभारमा एकास्सी हेलिकप्तर ल्याण्ड {फोटो फिचर }
दोन्द निर्देशन बाट चलचित्र निर्देशनमा पुगेका निर्देशक एन वि मर्हजनको दोश्रो चलचित्र  "तोरि लाहुरे"को सुटिङ सेटमा आज हेलिकप्टरको प्रयोग गरिएकोछ ।  
नेपालि चलचित्रहरुमा कमै मात्रामा हेलिकप्टरको प्रयोग गरेको पाईन्छ किनकि अहिलेको अबस्थामा आफ्नो चलचित्रमा हेलिकप्टरको प्रयोग गर्नु भनेको  लागानी बढाउनु मात्र हो । एक घण्टा हेलिकप्टर प्रयोग गरेको साधारण र कम भन्दा कम एक लाख खर्च लाग्ने गर्दछ तर आज आफ्नो चलचित्रको कथाले मागेको भन्दै चलचित्र  "तोरि लाहुरे" को  युनिटले करिब २ घन्टा सम्म हेलिकप्टरको प्रयोग गरेको थियो ।

दिनेस डिसी,सुवास थापा,गजित विष्ट,असिष्मा नकर्मि,समुना केसी लगायेतकाको सट रहेको आजको सुटिङ विहान देखि नै शुरु भएको थियो भने सुटिङ्ग स्पटमा २ वजे मात्र हेलिकप्तर ल्याण्ड गरेको थियो।

वजार र मायाज वार लगायत करिब मा १२ वटा नेपाली कथानक चलचित्रहरुमा इन्स्पेक्टर डि खत्रीको भूमिकामा देखि सकेका अभिनेता दिनेश डिसीले यस चलचित्रमा पनि  इन्स्पेक्टर डि खत्रीको भूमिका निर्भाह गरेकाछन । साथै चलचित्रको वारेमा नायकहरु सुवास थापा र गजित विष्टल भन्छन "तोरी लाहुरे" एउटा मनोरंजनात्मक चलचित्र भएको बताउँछन।
छायांकार निरज कडेलले क्यामेरा चलाएको यस चलचित्र "तोरि लाहुरे" को छयांकन हेर्न थुप्रैको संख्यामा मानिसहरुको भिड लागेको थियो ।


















0 comments: