123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:17 PM
0
२०६९-०९-२५
प्रणप सुबेदी ,काठ्माण्डौ

नेपाल चलचित्र बिकाश बोर्डमा ताला लाग्दै गर्दा रेखा पुगिन प्रधान मन्त्रि समक्ष्य 
नायिका रेखा थापाले विकास वोर्ड अध्यक्ष पदका लागि ए माओमादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बाबुराम भट्टराईलाई भेटेको कुरा सेलाउन नपाउदै उनि फेरी सोहि कामको लागि हाल दौड धुपमा लागि परेकी छिन् 

चलचित्र बिकाश बोर्डमा ताला लाग्दै गर्दा नायिका रेखा थापा भने आज विकास वोर्ड को गरिमामय पद अध्यक्ष पदको लागी प्रधानमन्त्री डा, बाबुराम भट्टराई समक्ष भेटघाट तथा सल्लाह गर्न पुगिन ।

स्रोतका अनुसार रेखा नै विकास वोर्डको अध्यक्ष हुने प्रधानमन्त्री भट्टराईले आश्वासन समेत दिएका छन् रे ।
प्रधानमन्त्री भट्टराई का अनुशार सञ्चारमन्त्री राज किशोर यादवले चलचित्र संग सरोकार नभएको गैर चलचित्रकर्मी र यो क्षेत्र नबुझेको ब्येक्तिको को नाम लिएकै कारण विकास वोर्ड अध्यक्षको टुंगो लाग्न नसकेको स्रोतलाई उद्रित गर्दै प्रधानमन्त्री भट्टराई ले भन्नु भयो ।

































0 comments: