२०६९-१०-१७
प्रणप सुबेदि,काठ्माण्डौ
दंगा प्रहरीको बाक्लो घेरामा नेपाल चलचित्र बिकास बोर्ड / आज झडपको स्थिती आउन सक्ने
१४ वटा संघसंस्थाले जारी गरेको आन्दोलन हिजो बाट झन कडा रुपमा प्रस्तुत भएको छ भने उता बिकाश बोर्डको सुरक्ष्या बेबस्था पनि कडा पारिएको छ । नेपाल चलचित्र बिकास बोर्ड मा नब नियुक्त अदक्ष्य धर्मेन्द्र कुमार मरबौता पप्पु लाई अद्क्ष्य बनाएको र हाम्रो आन्दोलनको मर्म बिपरित भएको भन्दै अनोद्लनरत चलचित्रकर्मिहरुले आनोद्लन लाई कडा बनाएका छन् । हिजो बाट चौथो चरणमा प्रवेश गरेको आन्दोलनमा सात जना चलाह्चित्रकर्मिहरु आमरण अनसनमा उत्रिएका छन् ।

सिडियो कार्यालय तथा संचार मन्त्रालय तथा मन्त्री परिषदको कार्यलामा पत्र समेत पठाईसकेको आन्दोलनरत चलचित्रकर्मीहरुलाई समर्थन तथा सुभकामना दिन हिजो एमाले बरिष्ठ नेता केपी शर्मा ओली समेत विकास बोर्ड परिसरमा पुगेका थिए ।
आज बिकास बोर्डमा नब नियुक्त अदक्ष्य धर्मेन्द्र कुमार मरबौता पप्पु आफ्नो कार्य कक्ष्यमा जाने भयेका छन् तर उता आन्दोलनरत चलचित्रकर्मीहरु बहने हामि पप्पु बहिष्कार गर्छौ र बिकाश बोर्ड प्रवेश गर्न दिदैनौ भन्दै आएका छन् , यद्दपि एस्तो अबस्थामा झडपको स्थिथि नआउला भन्न सकिने अवस्था छैन। र सरकारले बिकाश बोर्डको सुरक्ष्या बेबस्था पनि कडा पारेको छ ।
0 comments:
Post a Comment