123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:43 PM
0

फिल्मी अपडेट ,काठ्माण्डौ
रबी अधिकारी, चितवन सहकर्मी

देश दौडमा चलचित्र "अध्याय"
यही पुष २७ गते बाट प्रदशनमा आउन लागेको चलचित्र "अध्याय" को यूनिट चलचित्रको प्रमोसनको लागि देश दौडमा निस्केको छ  । अस्ति पोखरामा पत्रकार सम्मेलन आयोजना गरेको "अध्याय" यूनिटले हिजो चितवनमा पनि पत्रकार सम्मेलन गरेको थियो । भोलि बुटवल लगायत देशको अन्ने भागमा पनि प्रमोसनको लागि चलचित्र यूनिट जाने सो चलचित्रका निर्माता रामहरी अधिकारीले बताएका छन्  ।प्रमोसनको लागि  देश दौडमा चलचित्र "अध्याय" का कलाकार कर्म ,सुशील राज पाण्डे ,आकाश मगर लगायतको सहभागिता रहेको छ ।

"लव स्टोरी कथामा आधारित रहेर  निर्माण गरिएको चलचित्र "अध्याय" ३ जना युवा साथीहरुको कथामा आधारित रहेको  लव स्टोरी अनि त्येसमा हुने गरेको वास्तविक घटना देखाउन खोजिएको छ"निर्देशक प्रदिप सयाङ्ग्बो ।
चलचित्र "अध्याय"मा संगीतमा  पनि नयाँ प्रयोग गरिएको  गरेका छौ हामीले ,हाम्रो चलचित्रमा बर्सौ देखि अण्डर ग्राउण्ड रहेको ब्रम्ह नाल ब्याण्ड औपचारिक रुपमा देखा परेका छन् " निर्देशक प्रदिप सयाङ्ग्बो ।

प्रविन स्यांग्बोको निर्दसन रहेको  चलचित्र  "अध्याय" लाई रामहरी अधिकारी ,उमेश श्रेष्ठ ,सुरेन्द्र शाही ले सयुंक्त निर्माण गरेका हुन् । 


कर्मा ,सिम्पल खनाल ,सुशिल राज पाण्डे ,आकाश मगर ,शान्ति गिरि ,स्वस्तिक राज भण्डारी ,लगायतको अभिनय रहेको अध्याय चलचित्रमा राजिब मानन्धरको छायाकन ,योगेन्द्र श्रेष्ठको एक्शन ,डान्स राज बाहकको र ब्रम्हानल बेन्ड र आशिस चित्रकारको संगीत रहेको चलचित्र अध्याय करिब ७५ लाखमा तयार गरिएको  हो ।  
पुष २७ गते बाट देशका ५० भन्दा बढी ह़लहरु बाट चलचित्र प्रदर्शन हुदैछ ।    

0 comments: