फिल्मी अपडेट
काठ्माण्डौ
कलाकरको जुलुशमा प्रहरिको हस्तक्षेप / निर्देशक सुरेश दर्पन पोखरेल लाई घुडामा चोट लाग्यो {भिडियो सहित }

राजधानीको अनामनगरमा हिजो आयोजित चलचित्रकर्मिहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप
भएको थियो ।
भएको थियो ।
आफ्ना जायज ९ बुदे माग सहित ८ दिन देखि निरन्तर आन्दोलनमा रहेका आन्दोलनकारी चलाचित्रकर्मिहरुलई सरकारले प्रहरी प्रससासन लगाएर हस्तक्षेप गरेको आन्दोलनकारी चलचित्रकर्मीको भनाई रहेको छ ।
बिहान करिब ११:३० बजे तिर सिंहदरवार पूर्वीगेट सन्चार मन्त्रालय अगाडिबाट सुरु भयेको आन्दोलनमा
नायिका करिश्मा मनन्धर पनि सरिक थिइन । आफ्ना मागहरु सरकारले नसुनेको भन्दै चलचित्रर्मिहरु सडकमा उत्रेका हुन । पहिलो चरणको आन्दोलनमा जति चलचित्रकर्मी भन्दा हिजो आयोजित आन्दॉलनमा चलचित्रकर्मिहरुको उपस्थित बाक्लो रहेको थियो ।

अनामनगर देखि हनुमान थान सम्मको शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले पुन मंच भएको यथास्थानमा फर्कन नदिएको कारण चलचित्रकर्मिहरु एकछिन आक्रोशित बनेका थिए र "प्रहरी दमन बन्द गर"जस्ता नारा लगाउदै पुन आफ्नो मंचमा फर्की कोण सभामा प्रणिनत भएको थियो ।
नायिका करिस्मा मानन्धर , कृष्ण मल्ल, मौसमी सेन मल्ल लगायतकाले कोण सभालाई समोबोधन गरेका थिए र "यदि हाम्रो माग समएमा नै पुरा नभए चलचित्र कर्मीहरु र नेपालि चलचित्रप्रेमी दर्शकहरु सडकमा उत्रेर ससस्क्त आन्दोल गर्ने छौ " चेतावनी स्वोरुप नायिका मौषमी सेन मल्लले समोबोधन गरिन ।



0 comments:
Post a Comment