२०६९-०९-२५
प्रणप सुबेदी ,काठ्माण्डौ
"अध्याय" को पत्रकार सम्मेलन सम्पन्न / पुष २७ मा देशभर पर्दामा लाग्दै
आगामी पुष २७ गते बाट देश भर एकै साथ् प्रदशनमा आउन लागेको नेपालि कथानक चलचित्र "अध्याय" को यूनिट चलचित्रको प्रमोसनको लागि हाल बेस्थ रहेको छ । भर्खरै मात्र चलचित्रको प्रमोसनको लागि देश दौडमा निस्केर राजधानी फर्केको यूनिट ले आज राजधानीको अनामनगरमा पत्रक्रा सम्मेलनको आयोजना गर्यो ।
केहि दिन अगाडी पोखरामा , चितवन ,बुटवल लगाएतका स्थानमा पत्रकार सम्मेलन आयोजना गरेको "अध्याय" यूनिटले आज राजधानीमा पत्रकार सम्मेलन गरेको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा चलचित्र "अध्याय" का कलाकार कर्म ,सुशील राज पाण्डे ,आकाश मगर लगायतको सहभागिता रहेको थियो भने चलचित्रको एउटा गित र प्रोमो पनि उपस्थित चलचित्रकर्मी तथा पत्रकार हरुको माझ सार्बजानिक गरियो ।

"लव स्टोरी कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र "अध्याय" ३ जना युवा साथीहरुको कथामा आधारित रहेको लव स्टोरी अनि त्येसमा हुने गरेको वास्तविक घटना देखाउन खोजिएको छ"निर्देशक प्रदिप सयाङ्ग्बो । आफुले जति यो चलचित्र बनाउदा मनमा आनन्द पाए त्यो भन्दा बढी यो चलचित्रको सेन्सरको बेला मेरो चित्त दुख्यो उनले भने आफ्नो सिर्जना माथि कैंची चल्दा कसको पो मन नदुख्ला ?

चलचित्र "अध्याय" ले सेसरबाट "U" सर्टिफिकेट मा संगीतमा पनि नयाँ प्रयोग गरिएको गरेका छौ हामीले ,हाम्रो चलचित्रमा बर्सौ देखि अण्डर ग्राउण्ड रहेको ब्रम्ह नाल ब्याण्ड औपचारिक रुपमा देखा परेका छन् " निर्देशक प्रदिप सयाङ्ग्बो ।

प्रविन स्यांग्बोको निर्दसन रहेको चलचित्र "अध्याय" लाई रामहरी अधिकारी ,उमेश श्रेष्ठ ,सुरेन्द्र शाही ले सयुंक्त निर्माण गरेका हुन् ।

कर्मा ,सिम्पल खनाल ,सुशिल राज पाण्डे ,आकाश मगर ,शान्ति गिरि ,स्वस्तिक राज भण्डारी ,लगायतको अभिनय रहेको अध्याय चलचित्रमा राजिब मानन्धरको छायाकन ,योगेन्द्र श्रेष्ठको एक्शन ,डान्स राज बाहकको र ब्रम्हानल बेन्ड र आशिस चित्रकारको संगीत रहेको चलचित्र अध्याय करिब ७५ लाखमा तयार गरिएको हो ।

पुष २७ गते बाट देशका ५० भन्दा बढी ह़लहरु बाट चलचित्र प्रदर्शन हुदैछ ।
0 comments:
Post a Comment