123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:20 PM
0


२०६९-१०-०१
प्रणप सुबेदी ,काठ्माण्डौ

चलचित्र  "मञ्जरी" को प्रेस मिट सम्पन्न / स्टेजमा नै रोए नायक {भिडियो र तस्बिर सहित }
नेपालि कथानक चलचित्र "मञ्जरी"  ले आज राजधानीमा आफ्नो चलचित्रको पोस्टर सार्बजानिक गर्यो साथै चलचित्र "मञ्जरी" को टिमले परोपकार अनाथालय लाइ आर्थिक सहयोग पनि गरेको छ ।



सत्य घटनाबाट प्रभावित चलचित्र "मञ्जरी"  को  आयोजित उक्त कार्यक्रमा परोपकार अनाथालय भिमसेनस्थान लाई 'के हुदैछ कुन्नी' बोलको गितको बाँकी रहेको ५० प्रतिशत सिआरबीटी संकलन रोयल्टीको अधिकार पनि दिएको छ भने आजै सो अनाथालयलाई पाँच हजार नगद  सहयोग पनि गरेको छ ।

आज माघ एक गते माघे संक्रान्तिको अबसरमा चलचित्र "मञ्जरी"  युनिटले परोपकार अनाथालयका बाल बच्चाहरुलाई खिचडी तथा घ्यु ,चाकु पनि खुवाएको थियो  ।

बुटवलको सुकुम्बासी बस्तीमा बस्ने मजदुर ईश्वर र धनि शक्तिसाली परिवारकी छोरी तर जिद्दी मन्जरी बिचको सत्य घटनाबाट प्रभावित भै सामाजिक प्रेम कथामा आधारित रहेर चलचित्र "मञ्जरी"  को निर्माण गरिएको छ , साथै चलचित्र भित्र  पनि बास्तविकता झल्काउनको लागि बास्तविक स्थान,चरित्र,भाषा,भेष को प्रयोग गरिएको छ र यिनै वास्तविक कथा बोकेको चलचित्र "मञ्जरी"  ले अब अस्त ब्यस्त बनेको चलचित्र बजार लाई ब्युझ्याउँछ भन्ने बिस्वास चलचित्र "मञ्जरी" युनिटले लिएको छ ।   













टुका इन्टरटेन्टमेन्ट प्रा.लि को लागी गणेश देव पाण्डे निर्देशित चलचित्र "मन्जरी" मा नायक गौरब पहाडी र नायिका सुजता कोईराला  नव प्रस्तुतीका रुपमा नेपालि चलचित्र रजतपटमा प्रवेश गरेका छन् । 
नेपालि कथानक चलचित्र मार्फत डेब्यु गरेका नायक गौरब पहाडी आज कार्यक्रममा एकाएक भाबुक बने । मैले आज सम्म मेरो बुबा संग जे मागे सबै पुरा गरिदिनु भो मैले नायक बन्ने सोच राखेको मात्र थिए बुवाले मलाई तेसनुरूप नै याँहा सम्म पुराइदिनु भो " भन्दै उने आँखा भरि आँशु पार्दै पहिला आफ्नो बाबु टिका पहाडीको गोडामा धोकी उनले कार्यक्रम लाइ सम्बोधन गरे । 
नायक गौरब पहाडिको परिवार लामो  देखि नेपालि चलचित्र मा काम गर्दै आएका अभिनेता तथा कलाकार टिका  छोरा हुन् भने नब नायिका सुजाता भने बिभिन्न रियालिटी सो मा राम्रो प्रोफ़ोमेन्स दिदै चलचित्र मन्जरी सम्म आई पुगेकी हुन् 


नरेश पाण्डे र महेश चालिसेको निर्माण रहेको मन्जरीमा महेश पौडेलको फोटोग्राफी,काली प्रशाद बास्कोटाको संगीत ,गम्बिर बिष्टको कोरियोग्राफी रहेको छ।

0 comments: