२०६९-१०-१२
प्रणप सुबेदी ,काठ्माण्डौ
चलचित्र बिकाश बोर्डले नयाँ अभिभाबक पायो / यता चलचित्रकर्मी झन् आक्रोसित
बिगत लामो समय देखी अभिभाबक बिहिन बनेको नेपाल चलचित्र बिकाश बोर्डले नयाँ अभिभाबक पाएको छ।
मन्त्रि परिषदको आज अपरान्ह बसेको वैठकले नेपाल चलचित्र विकास वोर्डमा धमेन्द्र कुमार मरवैता (पप्पु) लाई अध्यक्ष पदमा नियुक्त गरेको छ ।

नेपालि चलचित्र क्षेत्रमा लामो समय अनुभब भएको र दश वर्ष भन्दा बढी समय सम्म नेपालि चलचित्रमा काम गरेको व्यक्त्ति मात्र बिकास बोर्डको अद्क्ष्य हुनु पर्ने मागहरु राख्दै बिगत केहि दिन देखि आन्दोलनमा उत्रेका चलचित्रकर्मीहरु र राष्ट्रिय चलचत्रि हित संरक्षण मञ्चले मन्त्रि परिषदको आज बसेको वैठकको निस्कर्स सन्तोसजनक नरहेको भन्दै भोलि आन्दोलनका थप कार्यक्रम घोषणा गर्न भएको छ। "भोलि मध्यान्न १२ बजे नेपाल चलचित्र विकास वोर्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै हामि थप आन्दोलनका कार्यक्रम घोषणा गर्दैछौं" मञ्चका सदस्य सचिव सुरेश दर्पण पोखरेलले फिल्मी अपडेट संग भने ।

0 comments:
Post a Comment