२०६९-०९-२६
बर्बाद / नायिका जिया केशी
नेपाली कथानक चलचित्र "ए टि एम" र नायक भुबन केशी सँगको समबन्दको चर्चाले अहिले निकै हाईलाईइटमा आएकी नायिका जिया के शि ले अब दर्शकहरुलाई फेरी एकपटक तताउने भएकी छिन ।
यो चिसो मौशममा दर्शकलाई जियाले तताउँछिन कि तताउँदिनन यो भने चलचित्र "बर्बाद" प्रदर्शन पछी मात्र थाहा हुन्छ यद्दपी चलचित्र बर्बादमा नायिका के सि ले दर्शक तताउने उत्तेजक दृष्य भने भरपुर दिएको बताउँछन चलचित्र "बर्बाद" को निर्माण पक्ष्य । अब फेरी जियाको चौतर्फी कुरा चलन्ने पक्का भो भन्दा फरक पक्कै पर्दैन ।

जिके शर्माको निर्माणमा रिम बिश्वकर्माको निर्देशन रहेको चलचित्र बर्बादमा नायीका जिया व्यापारिको श्रीमतिको भूमिकामा देखा पर्दैछिंन । जि के शर्मा नायक रहेको चलचित्र "बर्बाद" प्रर्दशनको क्रममा रहेको छ ।
फिल्मी अपडेट्,काठ्माण्डौ

0 comments:
Post a Comment