123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:27 PM
0


२०६९-१०-१६
प्रणप सुबेदी ,काठमाडौं

चलचित्र "माई ब्रदर"दर्शकले भने राम्रो लाग्यो / अब कतारमा पनि चल्दै 
नेपाली कथानक चलचित्र "माई ब्रदर"ले अनाथ बाल बालिकाहरुको सहयोगका लागि आफ्नो चलचित्रलाई कतारमा प्रदर्शन गर्ने भएको छ । आउँदो फेब्रुरी १५ यही तरीकका दिन कतार स्थित दोहा सिनेमा हल नज्मा दिनको २ बजे चलचित्र "माई ब्रदर"ले अनाथ बाल बालिकाहरुको सहयोगका लागि आफ्नो कतार प्रदर्शन गर्ने भएको छ ।

चलचित्र "माई ब्रदर" कतार प्रदर्शन कार्यक्रम संयोजक सन्तोश गुरुङ का अनुशार "यो चलचित्रले नेपालमा गरेको रार्मो व्यापार र रार्मो कथाको कारण हामीले यो चलचित्रलाई कतारमा पनि प्रदर्शन गराउन लागेको हौ"

पारिवारिक र युवा युवतीहरुको प्रेम कथा लाई समेटेर निर्माण गरिएको चलचित्र "माई ब्रदर" ले केहि दिन अगाडी गत बिहिबार राजधानीमा गरेको च्यारिटी सो बाट आएको रार्मो प्रत्रिक्रियाको कारण यसका निर्माण पक्ष्यले चलचित्रलाई बिदेशमा रहेका नेपालीहरुलाई देखाउनको लागि अघि सरेको छ ।


गत बिहिबार राजधानीको कुमारी हलमा आयोजित च्यारिटी शो हेरेर फर्केका दर्शकको प्रतिक्रिया >



निर्देशक  बिष्णु भट्टराईले निर्देशन गरेको यस चलचित्रलाई मैना भण्डारी र सरु भट्टराईले मिलेर बनाएका हुन् ।
बाल मनोबिज्ञानलाई समेत कथामा समाबेश गरेको चलचित्र "माई ब्रदर" मा नायक लक्की दीपक, नायिका सुमिना घिमिरे, रमेश बुढाथोकी, अनिश कंडेल, रोजन न्यौपाने का  साथमा बिसेष भूमिकामा जीवन लुइँटेल पनि रहेकाछन।


0 comments: