123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:14 PM
0
फिक्स भयो प्लान निर्मात्री कविता श्रेष्ठको चलचित प्लान जेठ ५ गतेबाट अल नेपाल रिलिज हुने फिक्स भएको छ ।
मंगलबार राजधानीमा पत्रकार भेटघाट तथा अडियो विमोचन कार्यक्रम गरी जेठ ५ गतेबाट अलनेपाल प्लान रिलिज गर्ने जानकारी गराइयो ।
निर्देशक शोभित बस्नेतले संचालन गरेको कार्यक्रममा निर्माता तथा चलचित्र संघका महासचिव प्रदिप उदय, निर्देशक शिव रेग्मी, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, निर्माता केशव भट्टराई, पत्रकार शान्तिप्रियलगाएतले शुभकामना मन्तब्य राखेका थिए । चलचित्र प्लानबाटै डेब्यु गरेकी नायिका रागिनी खड्गीले डेब्यु फिल्म प्लानमा आफुले राम्रो काम गरेको बताइन् । कविता श्रेष्ठको निर्माणमा डिजेको कथावस्तुलाई समेटिएको प्लानमा मुकेश ढकाल, रागिनी खड्गी, सुनिल थापा, धिरेन शाक्य, अनुष्का ढकाल, मोहन निरौला, ध्रुव न्यौपाने, अनिता दाहाल, राजेन्द्र खड्गी लगाएतको अभिनय रहेको छ भने कृष्ण श्रेष्ठको छाँयाकन, शिव विकको नृत्य तथा राम श्रेष्ठको संगीत रहेको छ ।

0 comments: