123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:30 PM
0


नेपाल को राजिनितिक अस्थिरता को कारण ले आफ्नो मोफसल प्रदसन लाई पछडी धकेलेको चलचित्र "सायद्" ले मोफसल प्रदसन को मिती लाई पुना जुराएको छ ।चलचित्र  "सायद" ले एही जेष्ठ  २६ गते आफ्नो मोफसल प्रदसन को मिती तय गरेको छ ।
काठ्माण्डु मा बन्द को मार मा परेको चलचित्र सायद ले बन्द भएपनी राम्रो ब्यापार गरेको र यो ब्यपार सधारण दिनमा भन्दा बढी भएको र अरु चलचित्र ले साधर दिनमा पनि एतिक्को ब्यपार नगरेको कुरा अस्ट नारायन पिक्चरस का सन्चालक  ले kollywoodupdate  सँग  भने ।

बन्द को मार मा परेपनी काठ्माण्डु  का अधिकांस हल हरु मा बन्द खुलेको समयएमा उत्साह जनक ब्यपार गरेको   "सायद" ले  अन्य दिन मा गुण ,गोपि,अस्ट ,गङ्गा लगायत काठ्माण्डु  का  क्युफेक्स हल हरुमा हाउस्फुल को बोर्ड नै टागेको  थियो ।

युबा कथा लाई समेटेको चलचित्र  "सायद" लाई  युबाले मात्र हैन बुढा पाखा ले पनिहेर्न पर्ने र आफ्ना सन्तान ले कस्तो किसिमको बाटो रोजेको छ र उस्को चाहना के हो भन्ने तर्फ अबिभाबक को चासो  हुनु पर्छ भन्ने  कुराको जान्कारी लिनु पर्छ र मलाई  मन एक्दम मन  पर्‍यो  भन्दै थिए अस्ट नायराण हल बाट हेरेर बहिरा निस्केका दर्सक "भुवन राणा  ले kollywoodupdate का   लागी सन्चार्कर्मी प्राणप सुबेदी सँग ।

आफ्नो २ छोरा को साथमा पहिलो सो हेर्न अस्ट नायराण हल पुगेका  राणा ले अहिले को छाडा चल्चित्र ले गर्दा हल सम्म आउन पनि मन लाग्दैन   तर  "सायद"  हेरेपछी  अझ पनि नेपाली फ्लिम  राम्रो  जस्तो लाग्छ    तर धार परिवर्तन को नाम मा नेपाली फ्लिम ले गरेको धार परिवर्तन मा  म चै  सहमत छैन ।

"सायद"  चलचित्र लाई सबैले रुचाउछन र "सायद"   निर्माण टिमलाई अझ बढी सफलता को शुभकामना दिन चाह्न्छु ।

"सायद"  मा झरना थापा को अलाबा अन्य सबै पात्र   डेब्यु हुन ।
"सायद"  मा    निर्माता सुनिल रावल पनि लिड रोल मा छन भने उन्लाई पर्दामा साथ दिएका छन नब नयाक सम्यम पुरी ले  साथै  चलचित्र सायद मा कारीस्मा मानन्धर र बाबु बोगटिको   अथिती भूमिका  रहेको छ ।
विल्सन बिक्रम राइ को कोमेडिले  भरिएको सायद लाई सुरज सुब्बा नाल्बो ले निर्देसन गरेका हुन र यो जेष्ठ २६ मा मोफसल मा प्रदसन मा आउने भएको छ ।





0 comments: