123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:19 PM
0
नेपाली कथानक चलचित्र को प्रदसन र चलचित्र को सफलता को समाचार निएमित सुन्न पाएका छौ हामिले ।
बि स २०६८ साल मा प्रदसन मा आएका  चलचित्र  हरु मध्हे मा सबै भन्दा सफल मानिएको चलचित्र "लूट्" पछी अहिले चलचित्र "चपली हाईट " ले पनि नया इतिहाश रचेको छ ।
 

चलचित्र ले नेपाली चलचित्र को इतिहास मा सफलता सँगइ अर्को नया रेक्रर्ड पनि छोड्न सफल भएको छ  त्यो के भने ३ करोड कलेक्सन गरिसकेको चलचित्र  "चपली हाईट" ले   भारतको एक टेलिभिजन च्यानल र अमेरिकी एक प्रोजेक्टले फिल्मको कपी राइट खरिद गरेको दावी गर्दे अर्जुनकुमारले चलचित्र  "चपली हाईट" ले नेपाली फ्लिम को बजारमा  एउटा  नया इतिहास रचेको जान्कारी kollywoodupdate  सहकर्मी  सहकर्मी प्राणप सुबेदी लाई  जान्कारी दिएका छन । 

सेक्स रिभेन्ज स्टोरी फिल्म 'चपली हाईट' ले आफ्नो प्रदर्शनको ५२ दिन मनाउँदै छ । फिल्मले आगामी सोमबार सफलता पूर्वक प्रदर्शन भएको ५२ दिन पुरा गर्देछ । र सोमबार बसुन्धरामा रहेको ओयशिष क्याफेमा  चलचित्र का टिम र निरमाण र प्राबिधिक हरुलाई माया को चिनो प्रधान गरिने  जान्कारी निर्माता अर्जुन कुमार ले kollywoodupdate सहकर्मी  सहकर्मी प्राणप सुबेदी लाई दिएका छन ।  

चलचित्र  "लूट" पछी ५१ दिन मनौन सफल चलचित्र   "चपली हाईट"  ले सोमबार सांझ ५ बजे आफ्नो प्रदसन को ५१   दिन मनाउदै छ   भने चलचित्र  "चपली हाईट"  अहिले पनि   गोपीकृष्ण , गुण र अष्टनारायणमा    प्रदसनरत रहेको छ ।

www.kollywoodupdate.com टिम चलचित्र  "चपली हाईट"   को सम्पूर्ण टिम लाई ५१ दिनको सफलता को अबसरमा   हार्दिक बधाई दिन चाहन्छ   ।  

0 comments: