गायक संगीतकार तथा निर्देसक सँगम लिम्बु आफ्नो नया एल्बम "सेरोफेरो" को साथ मा नेपाली संगीत बजार मा देखा परेका छन । "सेरोफेरो" नामक एल्बम मा ५ वटा गीत हरु समाबेस छन भने एस एल्बम को सम्पुर्ण गीत हरु को म्युजिक भिडियो पनि निर्माण गरेकाअ छन र यो नेपाली संगीत को बजार मा नौलो कुरा हो कोसैले पनि अझसम्म आफ्नो एल्बम का सम्पूर्ण गितहरुको भिडियो बनाउने गरेका छैनन ।
तपाइको एल्बम "सेरोफेरो" को सम्पूर्ण गीतहरु को भिडिओ पनि बनाउनु भ्एको छ ।तर प्रमोसन को लागी त एउटा मात्र भिडिओ भए पुग्छ हैन र भन्ने प्रश्नमा गायक लिम्बु भन्छन ।
संगीत सुन्दै भिडिओ को मज्जा लिनको लागी मैले सम्पूर्ण गीतहरु को भिडिओ बनाएको हुं । म मेरो स्रोता र दर्सक लाई भ्रम मा पर्न चाहन्न तेसैले मैले ५ वटा गेतहरु कै भिडिओ बनाएको हु । हो यसरी लगानी बढी हुन्छ र भयो पनि तर म मेरो स्रोतलाई भ्रम मा पार्न चाहन्न तेसैले ।
पाँचथरको लुङरुपा गाविसमा जन्मेर म्यूजिक साधनका लागि काठमाण्डौलाई कार्यथलो बनाएका संगम लिम्बुले नयाँवर्षको आगमन सँगै बजारमा आएको "सेरोफेरो "नामक म्युजिक भिडियो एल्वमका मरिन्छ कि बाँचिन्छ, आपाङ्ग, राष्ट्रपति, पोखरा पनि र जाँउ साँईली लगायतका पाँच म्युजिक भिडियोहरुको दृष्याभोजन गराएका हुन् ।
उनको म्युजिक भिडियोका दृष्यहरु देखेर नेपाली समाजमा हुर्केको जो कसैले पनि सेक्सीको उपमा दिन नहिचकिचाउने पक्का थियो । यतिकैमा निकै सेक्सी भिडियो देखेर एक पत्रकारको “तँपाई कतिको सेक्सी हुनुहुन्छ ?, भन्ने प्रश्नको उत्तर दिँदै लिम्बुले भने,– “म्यूजिक भिडियोमा जस्तो म सेक्सी छैन ।”लिम्बुले पत्रकारहरुसँग कुरा गर्दै आँफुले भिडियोमा अभिनय गरेजस्तो नभई नेपाली समाजको वास्तविकतालाई भिडियोले चित्रण गरेको दाबि गरे ।“मेरो म्यूजिक भिडियोमा नेपाली समाजको वास्तविकता पाँइन्छ ।
आफ्नो सांगितिक यात्रामा कसैलाई पनि गूरु नथापेको बताउने लिम्बुले भिडियोमा आवस्यक पर्ने सम्पुर्ण काम आँफै गर्ने जानकारि दिए ।“म भिडिमा आवस्यक पर्ने शब्द खोज्ने ,संगीत भर्ने रेकर्ड गर्ने , सुटिङ्ग गर्ने र मोडेल खोज्ने सवै काम आँफै गर्छु , उनले भने – “मेरो भिडियो सुटिङ्गमा कसैले निर्देशन गरेको छैन ।”

२०५३ सालदेखी सांगितिक यात्रा प्रारम्भ गरेका लिम्वुले हालसम्ममा एकै नजरमा , मेन्दी कपालमा र मोहनी तिम्रै हो लगायतका शब्द संगित बजारमा आईसकेको जानकारी दिए । एक अर्को प्रशंगमा लिम्बुले विगतका कुराहरु स्मरण गर्दै आँफुलाई विवाह भोजमा आयोजना गर्ने सांगीतिक कार्यक्रमले यतिको उचाईमा पु¥याएको उल्लेख गरे ।“गाँउमा कसैको विवाह हुँदा घरमा बुवा आमाको आँखा छल्दै सांगितिक कार्यक्रममा भाग लिल्थे र सँधै प्रथम हुन्थे , लिम्बुले भने – “यसले गर्दा मलाई सांगीतिक क्षेत्रमा लाग्न थप पे्ररणा मिल्यो ।”

0 comments:
Post a Comment