123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:18 AM
0
नेपाली संगीत को बर्तमान इस्थिती मा नेपाली संगीत को लागि केहि  गर्ने सोच मा आएका  गायक ,संगीतकार तथा  निर्देसक सँगम लिम्बु अहिले बेस्थ  छन । कारण उन्को नया गिती यल्बम "सेरोफेरो " को चरचित गित हरु हुन ।  नेपाली संगीत को इतिहस र बर्तमान अवस्थाअ सम्म आउँदा पहिलो पटक एउटा  यल्बम मा ५ वटा म्युजिक भिडिओ बनाएर नया   रेकोर्ड कायम गरेका सँगम हाल एक्दमै बेस्था रहेका छन ।

गायक सँगम  लिम्बु अहिले बिभिन्न ठाउँ मा आफ्नो प्रस्तुती दिन बेस्थ छन तेस्तै सँगम अहिले
पूर्वका केहि स्थान मा आफ्नो प्रस्तुती दिन को लागी तेसतर्फ
जानको लागी अफुलाई तयार गर्दैछन । एस्तै बेस्था समयए  भए पनि kollywodupdate को लागी सन्चारकर्मी प्राणप सुबेदी सँग कुरा गर्दै सँगम भन्छन " पूर्व मेरो जन्मथलो हो र मैले आफ्नो प्रस्तुती पूर्व मा दिन लागेको  यो पहिलो पटक भने  हैन तर म यो पटक चाही एक्दम खुशी छु कारण मेरो  यल्बम "सेरोफेरो "  लाई धेरैले माया गरिदिनु  भएको   छ । र अहिले पूर्वका धेरै मिडिया मा मेरो गीत हेरुले राम्रो स्थान लिएको छ  र म अब झन राम्रो गर्नेछु  र यो पटक म पूर्व लाई तताउछु ।

बिराटनगर को एक प्रख्यात युबा क्लब ले गर्न लागेको उक्त कन्सर्ट मा सँगम लाई बिसेस अथिती को रुपमा  निमन्त्रणा गरिएको छ ।

आगमी जेष्ठ  १५ गते देखी सुरु हुने उक्त कन्सर्ट कोलागी सँगम १४ गते पूर्व जादै छन ।
उन्को संगीत को यो यात्रा मा सफलता  को पहिलो पाइला  हो भन्न रुचाउने सँगम ले हाल  संगीत मा मात्र आफ्नो ध्यान रहेको र हरदम रहने छ  kollywodupdate सँगको कुराकानी  मा उन्ले भने  ।



0 comments: