123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:15 AM
0
नेपाली चलचित्र मा चलचित्र "आगो " बाट बाल कलाकार मार्फत नेपाली चलचित्र मा प्रबेस गरेका नबा नायक सम्यम पुरी को मुख्य्य  भूमिका रहेको र कथा उनकै ओरिपरी घुमेको  अभिनए रहेको चलचित्र "सयाद " को प्रदसन को मिती सँगसँगइ चलचित्रका नबा नायक सम्यम  पुरी एतिखेर प्रोमोसन मा बेस्थ छ ।यिनै बेस्थता को बाबजुद पनि ,,,,, को लागी सन्चार्कर्मी प्राणप सुबेदी सँग चलचित्र "सयाद " को बारेमा र आफ्नो बारेमा कुरा गर्दै । 
saayad nepali mms movie
चलचित्र सायद कस्तो चलचित्र हो ?
यो पूर्ण रुपमा युबा कोकथा बोकेको चलचित्र हो +२ पछी का युबा हरु को दैनैकी लौ एस्ले देखाउने कोसिस गरेको छ र युबा हरु लागु   पदार्थ सेबन गर्छन र एस्बाट के प्रभाब पर्छ भन्ने कुरा यो चलचित्र  सायद ले दिन खोजेको छ

चलचित्र सायद मा तपाईंको कस्तो भूमिका छ ?
चलचित्र सायद मा म सुनिल रावल दाजु को भाई को भूमिका मा छु  राम्रो सँग भाई को भूमिका  निर्बाह गरेको छु ।

सम्यम पुरी एउटा पूर्ण नायक हो त ?
हा हा हा सास्दै !
 त्यो चाही अब यो सायद चलचित्र रिलिज  भएपछी मात्र भन्नु पर्छ ।  
सायद चलचित्र मा मैले राम्रो भूमिका निर्बाह गरेको छु यो कुरा दर्सक ले नै मुल्यानकन गर्नु हुन्छ दर्सक लाई नै छोडिद्निछु ।

चलचित्र सायद को सोटिङ को समयएमा तपाईंले कैले एस्तो लागेन बेर्थै गरे जस्तो ?
अह लागेन
,किन कि सयद को स्कृपिट हेर्दा नै मलाई यो चलचित्र ले राम्रो किसिम को रोल छ र चलचित्र सायद अहिलेको हरेक  युबा को  कथा हो र मैले एही कुरा सोचेर पनि एस्मा हात हालेको हो र डाइरेक्टर सुराज  सुब्बा दाजुले पनि राम्रो काम मन पराउनु हुन्छ र एस्बात मैले पनि एउटा राम्री कुरा सिकेको छु ।

चलचित्र सायद ले लागनी को आधा भाग प्रदसन को अगाडी नै उठाउँन सफल भएको छ क लाग्छ तपाइलाई सायद ले नेपालामा राम्रो मर्केट लिन्छ त ?
हजुर सही प्रश्न गर्नु भो सायद ले लागनी मात्र हैन यो चलचित्र नीपाली चलचित्र को अहिले को बजार मा नय रेकोर्ड राख्छ किनकी सयाद ले नेपाली युबा हरु को कथा लाई सम्बोधन गेरेको छ र सायद्ले  नेपाली युबा लाई आफ्नो कथा को भान गराउछ । 

अब अन्तिम प्रश्न सायद को प्रदसन र सफलता को लागी अहिले तपाईंले के कस्तो कोसिस गर्दै हुन्हुन्छ त ?
सायद ले मेरो सपना बोकेको छ हाम्रो टिम ले सायद  बाट नेपाली चलचित्र को बजार मा केहि परिवर्तन गरौछ भन्ने आसाको साथम चाही आहिले सायद को प्रोमोसन कोलागी मिडिया अनि धेरै साथी हरुको सहयोगा को साथ प्रोमोसन म जुटेको छु ,र मेरो मेहेनत ले सफाता पर्प्ता गर्छ ।


हुन्छ तपाईंलाई शुभकामना छ सायद को सफलता को ।
हुन्छ धनयबाद तपाईंलाई ।


चलचित्र “सायद्” हाइलाईट
Producer : Sunil Rawal
Script Writer/Director : Suraj Subba “Nalbo”
Editor : Bipin Malla Choreography
Govinda Rai/Araaj Keshav Giri
Music : The Shadows Band/ Araaj Keshav Giri
Artist : Sunil Rawal, Samyam Puri, Wilsom Bikram Rai, Jharana Thapa, Anita Dahal, Ritika Lama, Gopal Yakten, Dinesh Rawal, Kishowr Sambampe,Indra Kumar, Anil Bamjam Cinematography : Sanjay Lama
Background Music : Mohit Munal
Guest Appritiates : Karishma Manandhar , Babu Bogati

0 comments: