123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

2:05 PM
0



नेपाली संगीत  को बजार अहिले ठुलो बनेको छ तर यहाँ अझ पनि आधुनिकता र  बिकास ले गर्द्दा चुनौती पनि थपिएको छ हाल बायप्त  पाइरेसी ,गीती को आनधिकृत डाउनलोड आधिले गर्दा हाल नेपाली संगीत को चुनौती बढेको छ भन्छन  नेपाली संगीतकर्मी ।
एसै सन्दर्भ मा " पहिलो  मेचीतारा  आइडोल डेविड संखर "सँग गेरिएको कुराकानी को सम्पादित भाग  सन्चार्कर्मी तथा रङ्ग पत्रकार प्राणप सुबेदी सँग  


यल्बम को प्रोमोसन कसरी गर्दै हुन्हुन्छ छ  त ?
अहिले त मिडिया तिरा अनि टिभी तिर यल्बम देको छु र लाईभ प्रोग्रामए हरुमा पनि आफ्नो गायन लाई प्रस्तुत गरेर यल्बम को प्रोमोसन गर्दै छु ।


नेपाली संगीत को बजार एस्तो छ कसरी  सोच भो यल्बम निकाल्न को लागी ?
पहिले त म  पहिलो मेचीतारा भएपछी आफ्नो एउटा कोसिस  केहि दिन सक्छु नेपाली संगीत छेत्र लाई भनेर पहिलो कोसिस गरेको हुउ र यो धेरै हद सम्म सबैले मन पराका छन र धेरै ठांउ बाट मैले राम्रो प्रतिकृया पाको छु ।   


यल्बम त निकाल्नु भो तर यहाँ त यल्बम  को प्रोमोसन को लागी मिडिया तिर जादां  गायक  अनि गयिका सँग चाइ केहि रकम पनि लिन्छन भनेर पनि गायक  अनि गायिका हरुले दु:ख पनि पोख्छन नि  तपाईंलाई पनि एस्तै भको छ कि सजिलै सँग प्रोमोट गर्नु हुँदैछ त यल्बम लाई ? 


हो तपाईंले जटिल प्रश्न गर्नु भो र यो मैले पनि भोगेको छु ।धेरै ठाउमा जादा धेरै मिडियाले पैसा नै माग्ने गरेका छन तर सबैले भन्न चै मिल्दैन सबै तेस्तै छैनन , तर एउटा एफएम  मा म मेरो यल्बम  लिएर जादा मलाई त्यहाँ ५००० रुपैया मागियो अनि  मात्र यल्बम  बज्छ भनेर भने  र मैले त्यो दिनु चाही  उचित ठानिन र आफ्नो यल्बम  मैले टेबुल मा राखेको पनि  उठाएर हिडें । एस्तो किसिम को कृयाकलाप मेडिया ले गर्‍यो भने त  नया संगीतकर्मी ले पाइला नै नटेके  हुन्छ  । बाच्न गार्हो हुन्छ । 
  

  

0 comments: