123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:11 PM
0

नेपाली चलचित्र ‘द लाष्ट किस’ सेन्सर फेल भएको छ । केन्द्रिय चलचित्र जाँचबुझ समितीले अश्लिल दृष्य तथा संवादको अति प्रयोग भएको भन्दै प्रदर्शनको लागी अनुमती दिन नसकिएको बताईएको छ ।


सो चलचित्रका निर्देशक बिबि फूयालले एडल्ट सर्टिफिकेट पनि दिन नमिल्ने सेन्सरले बताएको जानकारी दिए । पुन: सम्पादन गरेर छिट्टै सेन्सर गरिने उनले बताए । “केही दृश्य तथा संवाद हटाएर पुन: सेन्सर गरिनेछ” फुयालले बता ए ।


शोभिता सिम्खडा, पुस्करजंग थापा, शुरेस चौधरी, उद्दव थापा, स्मिता थपलिया, सिर्जना राई लगाएतका कलाकारहरुको अभिनय रहेको द लाष्ट किसलाई युवराज खत्रीले निर्माण गरेका हुन् । लेखन तथा सिनेमाटोग्राफी पनि खत्रीको नै रहेको छ । सो चलचित्र आगामी जेठ १२ गते रिलिज हुनेछ । 

0 comments: