123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:19 AM
0
iku_in_400_02
‘इकु ब्याक अगेन’ले १७ पर्दाबाट पहिलो दिन शुक्रबार अलनेपाल १९ लाख ओपनिङ ग्रस कलेक्सन गरेको छ । वितरक संस्था डीसीएनले कलेक्सनको पुष्टि गरेको हो । राजधानीका प्रमुख मल्टिप्लेक्ससहित १५ र मोफसल टेरिटोरीका पोखरा र नारायणगढका २ पर्दामा सिनेमा प्रदर्शनरत छ 

 । ‘सिनेमाका लागि विकडेज र विकेन्ड लाभदायक रहन सक्छ’ डीसीएन डिष्ट्रिव्यूसन चिफ दीपक दंगालले भने, ‘सोलो रिलिज र नेपालमा बलिउड सिनेमा रिलिज नभएकाले हेजोमोनी (सांस्कृतिक प्रभाव) कम पर्न सक्छ ।’

0 comments: