123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:26 PM
0


रिलमा होइन रियलमै बुधबार सेलिव्रेटीले रत्नपार्क बढारे । हातमा कुचो लिएर उनीहरू असिनपसिन हुँदै फोहोर बढार्न व्यस्त रहे । सरकारले आह्वान गरेको राष्ट्रिय स्वयमसेवक अभियानलाई नेपाली सिनेकर्मीले रत्नपार्कको शान्तिवाटिक सफाइ गरेर सहभागिता जनाए । कलाकार, निर्माता, निर्देशक र पत्रकारले रानीपोखरी किनारको पार्कलाई चिरिच्याट्ट तुल्याए । ‘रिलमा होइन रियलमै कलाकारले काम गर्छन् भन्ने सन्देश दिएका हौं’ संयोजक अशोक शर्माले भने ।








   

0 comments: