123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

2:53 PM
0
नेपाली चलचित्र को इतिहास धेरै ठुलो छैन तर यहाँ धेरै थोरै समयएमा नेपाली चलचित्र को धेरै बिकाश भएको छ । 

चलचित्र नेपाली कला र सन्स्कृती को जगेर्ना गर्ने माध्यम ।
तर पछीलोसमय  नेपाली चलचित्र ले पनि धार परिवर्तन गरेको महसुस नेपाली दर्सक अनि नेपाली सन्स्कृती प्रेमी  र चलचित्र कर्मी हरुले गरेका छन ।

चलचित्र  को कुरा गरिरहदा यहाँ चलचित्र प्रदसन को लागी धेरै ले धेरै किसिम को प्रोपोगान्डा गर्छन । कहिले  डिभोर्स को हल्ला,कैले फोटो को कान्ड र कहिले निर्माता ताथा निर्देसक को झगडा यिनै धेरै कुराले चलचित्र कर्मिहरु चलचित्र को प्रोमोसन गर्छन तर पछील्लो पटक लाई फर्केर हेर्ने हो भने चलचित्र को पृमियर को चलन भने हराउदै जान थालेको छ । 


पृमियर भनेको सिमित चलचित्र कर्मी ,चलचित्र पत्रकार  र अन्य चलचित्र का प्राबिधिक हरु मिलेर चलचित्र   को सार्बजानिक प्रदसन को केहि दिन अगाडी  सँगइ बसेर हेरिन्छ 

र सबै बाट चलचित्र  को बारेमा प्रतिकृया लिने गरिन्छ  तर अहिले यो चलन लोप भएको छ पृमियर भन्दा  प्रोपोगान्डा सजिलो हुने भएर होला सायद ।


र अहिले त झन  चलचित्र को प्रोमोसन कोलागी नय जुक्त्ती निकालेका छन फ्लिम मेकर हरुले ।
चलचित्र को प्रदसन बाट उठेको केहि रकम सहयोग गर्ने गरेका  छन भने कोसैले ले समाजिक कार्य मा लागनी गर्ने गरेका छन   ।   एसो गर्द्दा त रामरी हुन्छ कोइ संस्था ले सहयोग पाउछन  तर सबैले एसै किसिम को सहयोग गर्दैन ।यहाँ त सजिलै प्रोमोसन को उपाय हरु अपनाउछन ।

नेपाली चलचित्र को दर्सकहरु यहाँ कहिले  कांही  त अन्योल मा पर्ने गरेका छन । एसै सन्दर्भमा बिगत लामो समयदेखी नेपाली चलचित्र हेर्दै आइरहेका     नेपाली दर्सक का एक जना दर्सक प्रतिधी पात्र   सोम धिताल कीप्स ९८ .३ fm (kathmandu) को नेपाली फिल्म्री प्रोग्राम मा भन्दै थिए " नेपाली  चलचित्र त राम्रो हुन्छ तर यहाँ दर्सक लाई अन्योउल मा पार्ने काम बढी हुन्छ , कहिले   को सँग को चारचा को सँग हुन्छ अनि पछी चलचित्र को प्रोमोसन  को हल्ला बनाएर दर्सक झुक्काउने काम
गरिन्छ र  दर्सक लाई चलचित्र हलमा  हेर्नु भन्द्दा अगाडी नै बास्तबिक  ड्रामा यहाँ देखाइदिन्छन "
"नेपाली चलचित्र नचलिरहेको एस्तो अवस्था मा नेपाली द्रसक लाई नेपाली चलचित्र प्रती कसरी आकरसित गर्ने तर्फ नेपाली चलचित्र कर्मी हरुले सोच्नु जरुरी छ "उनी भन्छन



0 comments: