123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:01 AM
0

 रमेश प्रधान
वैशाख १ गते वाट प्रदर्शनमा आएको चलचित्र मृगतृष्णा ले अहिले पनि उत्साहजनक व्यापार गरी रहेको छ । पक्कै पनि यसको श्रेय निर्देशककलाकार र चलचित्रका प्राबिधिकलाई जान्छ । निकै नै उत्साहजनक व्यापार गरे पनि यस्तो रह्यो मृगतृष्णा दिनहरु……
१- वैशाख १ गते फिल्म रिलिज गाडि सहितको प्रचार भव्य उत्साहजनक व्यापार
दर्शकहरु भुइमा वसेर फिल्म हेर्न वाध्य ।
२- वैशाख २ र ३ गते वन्दको असर ।
३- वैशाख ४ गते दोस्रो पटक गाडि सहितको प्रचार ।
यस्तो थियो मृगतृष्णा को प्रर्दशनका दिनहरु दैव दाहिने भएपछी कस्को वाउको के लाग्छ भने जस्तै वन्द भएर के भयो त अन्य दिनहरुमा व्यापार निकै राम्रो छ । साथ मा चलचित्र सगै गितको प्रशंशा पनि निकै छ । चलचित्र मा वेरोजगारी हुदा के कस्तो समस्या हुन्छ भन्ने विषयलाई कमेडी रुपमा प्रस्तुत गरीएको छ । गायत्रि भुटिया को निर्माण तुलसी घिमिरेको निर्देशन रहेको चलचित्र मृगतृष्णामा एक्सन नायक विराज भट्ट नन्दिता केशी कर्मको मुख्य भुमिका रहेको छ ।  

0 comments: