123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:35 AM
0

प्रेमकथामा आधारित फिल्म 'मन पराएँ माया लाएँ' को टाईटल गीतलाई अनलाईन प्रिमियर गरिएको छ । प्रिमियर गीतमा प्रल्हाद भक्त संगौलाको शब्द संगीत रहेको छ भने स्वर उत्तम लिम्बुको रहेको छ ।

जय गुरू गणेश सिने प्रालीको व्यानरमा सुनिल ढकालले निर्माण गरेको फिल्म 'मन पराएँ माया लाएँ' लाई प्रमोद भण्डारीले निर्देशन गरेका हुन् । श्रीकृष्ण श्रेष्ठ, झरना थापा, शुसिल क्षेत्री र रिचा सिंह ठकुरीको मुख्य भुमिका रहेको सो फिल्मको कथा शिबम अधिकारीले लेखेका हुन् । गोबिन्द 'प्रभात' को नृत्य, रोशन श्रेष्ठको द्वन्द तथा गणेश कुमार श्रेष्ठको छायाँकन रहेको फिल्ममा सुन्दीरा ढकाल र रूपक न्यौपाने पनि निर्माताको रूपमा रहेका छन् ।

चलचित्रको प्रोमोशन शुरू गरेको बताउँदै निर्देशक भण्डारीले प्रोमो पनि रिलिज गरेका छन् । फिल्म जेष्ठ १९ गते देशभर एकसाथ प्रदर्शनमा आउने छ । फिल्मका पब्लिसिटी डोजहरू यस्तो छ -  

0 comments: