123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:23 AM
0

कलाकारवीच अभिनय र चर्चाका कारणले लफडा भएका खवरहरु त खासै नौला होईनन् । तर, कुनै चलचित्रमा टङ किस कसले वढि खाने भन्ने विषयमा नायिकावीच झगडा पर्छ र वोलचाल नै वन्द हुन्छ भन्ने सुन्दा  जिव्रो टोक्न पर्ने अवस्था आउँछ ।


एक सिनेमामा अभिनय गरिरहेका तीन नायिकावीच यस्तै दृश्यका कारणले अहिले वोलचाल नै वन्द भएको छ । प्रसंग हो, शनिवारमात्र छायांकन सकिएको चलचित्र एटिएमको । चलचित्रमा तीन नायिका रहेका छन्, जिया के ।सी, सविना कार्की र सोनिया  शर्मा ।

तीन नायिकाका एक्ला नायक दिनेश थापासंगले कसले लामो समय टङ किस खाने भन्ने विषयमा झगडा मात्र गरेका छैनन्, हात हालाहाल पनि भयो । तीनैजना नायिकाले एक दृश्यमा चलचित्रका कलाकार दिनेश थापालाई चुम्वन गर्नु पर्ने दृश्य थियो । जुन दृश्यमा, नायिका सविना कार्कीले दिनेशसंग लामै चुम्वन गरिन् । यो देखेर जियाको पारो तात्यो र उनले सविनासूग झगडा गर्न थालिन् । झगडा पर्दा पर्दै दुई नायिकावीच हात हालाहाल नै भयो । नायिका सविना र जियावीच भुत्लाउनेसम्मका काम भए ।


भुतलाभुलत भएपछि यसको निर्मात्री कुष्मा वुढाथोकीले दुई जनालाई छुट्टाएकी थिईन् । त्यसयता तीनै नायिका वोलचाल नै वन्द गरेर वसेका छन् ।






झगडाको बिषय किसमात्र छैन, ड्रेसदेखि मेकअपमा समेत उनीहरुवीच झगडा पर्‍यो । धेरै जसो सिनेमामा चुम्वनका दृश्य दिन नमानेर निर्माण पक्ष र नायिकावीच लफडा भएका खवरहरु त सुनिएकै हो । तर, कसले वढि चुम्वन दिने विषयमा झगडा गर्नु, भुतलाभुलत नै गर्नु अनि वोलचाल नै वन्द गर्नु आफैमा अचम्मको घटना बेहोर्नु परेको छ नेपाली सिने क्षेत्रले ।   

0 comments: