123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:48 AM
0

व्लकबस्टर सिनेमा ‘लुट’ले शनिबार प्रदर्शनको एकसय दिन सेलिव्रेट गरेको छ । राजधानीको गोपिकृष्ण, गुण र गंगा मल्टिप्लेक्समा कीर्तिमानी सिनेमाले एकसय दिन मनाएको हो । ३ करोड १५ अलनेपाल ग्रस र ओभरसिजमा ६१ लाख ग्रस कलेक्सन गरि सिनेमाले सर्वाधिक आम्दानीको कीर्तिमान कायम गरेको छ । शनिबार विहानैदेखि ‘लुट’का निर्माता, निर्देशक र कलाकारलाई बधाइ दिनेको ओइरो छ । 


निर्देशक निश्चल बस्नेतले नेपाली सिनेमाले संकटको सामना गर्नु परिरहेको बेला आफ्नो सिनेमाले एकसय दिन पुरा गर्नु गौरवको कुरा भएको बताए । ‘यसले धेरै कोणबाट सन्देश दिइरहेको छ’ मेरोसिनेमालाई उनले भने, ‘एउटा इतिहास जसले नेपाली सिनेमाको ट्रेन्ड नै परिवर्तन गरिदियो ।’ निर्माताद्धय नरेन्द्र महर्जन र माधव वाग्लेले पनि खुशि व्यक्त गरे । अभिनेता सौगात मल्ल र दयाहाङ राईले ‘छड्के’को सेटबाटै उत्साह व्यक्त गरे ।  

0 comments: