123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:44 AM
0

बैसाख १५ देखि नेपाल भर प्रर्दशनको तयारि गरेको चलचित्र भै हाल्छ नि ले हिजो पत्रकार सम्मेलन गरि चलचित्रको बारेमा सन्चारकर्मिलाइ जानकारि गराएका छन ।


चलचित्रका निर्माता दिनेश अधिकारि चलचित्रका निर्देशक एम एस अग्रज तथा कलाकार हरुमा गरिमा पन्त बिशाल पोखरेल सुनिल थापा कमल कृष्णा आदि कलाकारको उपस्थिति रहेको सो कार्यक्रममा चलचित्रका निर्देशक एम एस अग्रज ले चलचित्र भै हाल्छ नि कुनै नौलो बिषय बस्तु नभएको र नारि प्रधान भएको जानकारि गराएका छन । उनको भनाइ अनुसार चलचित्र भै हाल्छ नि स्पाइसि चलचित्र बनेको र दर्शक लाइ चलचित्र अबधि भर बाधेर राख्ने कुरा मा आफू बिश्वस्त भएको बताएका छन ।

कार्यक्रममा नायीका गरिमा पन्त नवनायक बिशाल पोखरेल सुनिल थापा कमल कृष्ण निर्माता दिनेश अधिकारि ले पनि चलचित्रको बारेमा जानकारि गराएका थिए । चलचित्र यहि बैसाख १५ मा रिलिज हुदैछ ।

0 comments: