123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:55 PM
0
चलचित्र "सायद्" प्रदसन को सङ्हार मा उभिएको छ चलचित्र सायद आगमी बैसाख २९ गते बाट सार्बजानिक प्रदसन मा आउने छ भने चलचित्र का निमार्ण टोली एतिखेर चलचित्र को प्रोमोसन मा जुटेका छन ।
चलचित्र "सायद्" प्रदसन अगाबै आफ्नो लगानी को आधा हिसाब उठाउँन सफल चलचित्र हो चलचित्र सायद  ले सर्बजानिक प्रदसन को प्रोमोसन को लागी अहिले काठ्मान्डौ को चोक चोक मा कारीब १४ वटा होडिङ बोर्ड हालेको छ ।
चलचित्र  "सायद्" युबा पुस्ता र लागु औसध बाट युबा मा परेको असार  र एस्तै युबा को कथाअ बोके को चलचित्र लाई सफल निर्देसक सुरज सुब्बा नाल्बो ले निर्देसन गरेकाअ उन भने चलचित्र  लाई निर्माण गरेकाअ हुन सुनिल रावल ले ।चलचित्र को प्रोमोसन को लागी कुनै पनि तरिका बाकी नराक्ने सायद को निर्माण टिम ले चलचित्र सायद को आफ्नै साइट पनि खोलेका छन >

चलचित्र "सायद्" मा सुनिल रावाल का अलावा सयम्पुरी ले मुख्य  भूमिका निर्बाह गरेका छन भने सयम पुरी नारायन पुरी छोरा हुन । चलचित्र "सायद्" मा झराणा थाप लिड रोल मा छिन ।

चलचित्र "सायद्" हाइलाईट

 Producer : Sunil Rawal
Screen Writer/Director : Suraj Subba "Nalbo"
Editor : Bipin Malla Choreography
: Govinda Rai/Araaj Keshav Giri
Music : The Shadows Band/ Araaj Keshav Giri
Artist : Sunil Rawal, Samyam Puri, Wilsom Bikram Rai, Jharana Thapa, Anita Dahal, Ritika Lama, Gopal Yakten, Dinesh Rawal, Kishowr Sambampe,Indra Kumar, Anil Bamjam Cinematography : Sanjay Lama
Background Music : Mohit Munal
Guest Appritiates : Karishma Manandhar , Bahu Bogati

0 comments: