123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:46 PM
0

हिरो मुकेश ढकालका लागि आजको दिन दुई कारणले विशेष हुनेछन् । कारण आज उनको बर्थ डे परेको छ भने आजै आमाको मुख हेर्ने दिन । त्यसैले उनी भन्दै थिए, 'आज बर्थ डे र  आमाको मुख हेर्ने दिन संगै परेकाले निकै खुशी छु ।'  

३१ बर्ष अघि भोजपुरमा जन्मिएका मुकेश  शनिबारदेखि ३२ बसन्तमा प्रवेश गरेका छन् । 'आमाको मुख हेर्ने दिन भएकाले पनि आज घरमा धेरै जना आउनुहुन्छ त्यसैले परिवारका साथ केक काट्दै छु', मुकेशले भने । काठमाण्डू गुहेश्वरी निवासी मुकेशले घर नजिकैको गुहेश्वरी र पशुपति नाथ र चावहिल गणेश थान मन्दिर पुगी यो पेशामा आफ्नो तर्फबाट केही योगदान दिने  नयाँ संकल्प पनि गर्न भ्याएका छन् ।
 

नेपाली रजतपटका सिरियल किशर हिरो मुकेशको अभिनित फिल्म 'प्लान' आउदो जेठ पहिलो हप्तादेखि देशब्यापी रिलिज हुदैछ । जसको प्रोमोशनमा उनी ब्यस्त छन् । यस्तै दुलही डेब्यू डाईरेक्टर बाबुराम ढकालको नयाँ प्रोजेक्टमा पनि उनी अनुबन्धीत भएका छन् । 'टाईटल अहिले नभनौ तर बैशाख २९ गतेदेखि सायद सुटिङ सुरू हुन्छ होला', उनले  भने । बर्थ डे परेको अवसरमा मुकेशको फेसबुक भित्ता शुभकामना सन्देशले भरिएको छ र हामी पनि भन्छौ ह्याप्पी 

0 comments: