नेपाली चलचित्र को निर्माण मा बाढी आएपछी प्रदसन मा चाप बढ्नु स्वभाबिक कुरा हो ।
काठमान्डु म चलचित्र चलचित्र चलाउन को लागी निर्माता हरुले फलाम को चिउरा चपाउनु बाराबर को हो तर मोफसल मा भने चल्चित्र चलौन खासै गार्ही नहुने कुरा निर्माता हरु बेक्त्त गर्छन ।
यहाँ चलचित्र प्रदसन मा आउन को लागि सेन्सर गरेको धेरै समयए सम्म कुरेर बस्नु पर्ने बाद्यता रहेको छ जस्को कारण ले निर्माताहरुको लगानी फस्न जान्छ ।नेपाली चलचित्र बजार मा चलचित्र चलाउन को लागी यहाँ अनेकौ हत्कन्डा पनि न अपनाउने हैन तर चलचित्र ले राम्रो सफलता कम नै हात पारेको पाईन्छ र एस्बाट चलचित्र कर्मी भने पक्कै आजित भएका छन ।
तेसो त अ केहि चलचित्र केहि बर्ष अगाडीसम्म राम्रो चलेका चलचित्रहरु पनि अहिले बिस्तारै चल्न छाडेका छन । काठ्मन्डु बाहिर राम्रो चलेर पनि लामो समयसम्म थन्किएर काठ्मन्डु मा प्रदसन हुँदा ति चलचित्र हरुले राम्रो ब्यापार गर्न सकेक छैनन । हुन त पछील्लो समय प्रदसनमा आएका कुनै पनि चलचित्रहरुले राम्रो ब्यापार गर्न सकेको छैन ,चलपली हाइट्,लूट्,ले भने राम्रो किसिम को ब्यपार मात्र गरेन नया कृतिमानी पनि हासिल गर्यो सँगइ नया इतिहास पनि रच्न सफल भयो ।
अब कुरा गरौ चलचित्र को प्रदसन मा केकस्तो कम्जोरी छ र किन चलचित्र चलेन एस्को बिसएमा
पछिलो क्रम को कुरकानी जोड्ने हो भने चलचित्र नचल्न्नु को कारण निम्न हुन सक्छन :
* महङ्गी ले गर्द सिनेमा घर को टिकट को भाउ मा बृधी
*सिनेमा घर मा हुने टिकट को समस्या र सिनेमा घर मा हुने टिकट अनिमिएतत
*
* चलचित्र प्रदसन हुने सिनेमा घर को राम्रो बेब्स्था नहुनु ।

0 comments:
Post a Comment