२०७०-०२-२५
फिल्मी अपडेट्,काठ्माण्डौ
सबिनाको न्यु लुक्स
चलचित्र ATM बाट ATM Girlको बिल्ला पाएको नायिका सबिना भन्छिन "कलाकार भएपछी सबै अभिनयलाई आत्मसाथ गर्नुपर्ने रहेछ र एसैको फल हो चलचित्र ATM ।"
नायिका सबिना कर्की हाल चलचित्र "ATM" बाट पाएको बिल्लालाई मेटाएर अघी बढ्दै छिन । सफल नायिका बन्ने सोचलाई आत्मसाथ गर्दै उनि हाल निकै मेहेनत पनि गर्दै छिन । र उनले अब उनको फ्यान र दर्शकलाई फरक लुक्समा नयाँ पनको साथमा चलचित्र पँगा मार्फत दर्शक माझ सार्बजानिक हुने भएकी छिन . र एसै चलचित्रमा उनि नयाँ भूमिकामा दर्शकमाझ आउने भएकी छिन । उनले यस चलचित्र बाट आफुलाई नयाँ लुक्समा ढालेकी छिन अब दर्शकहरुले चलचित्र ATM बिर्शने छन भन्छिन नायिका सबिना कार्की ।

प्रहरी निरिक्षकको भूमिकामा कार्की अब चलचित्र पंगा मा उनि देखिने भएकी छिन । हामिले उनको पर्सनल फेसबुक बाट उनको उक्त तस्बिर लिएका छौ । हाल उनि चलचित्र प्ंगाको छायांकनमा पश्चिम का केहि जिल्लाहरुमा रहेकी छिन , शनिबार पंगा युनिट नेपालगन्ज लागेका छन ।
चलचित्र "पंगा" को छायांकनमा बेस्त रहेकी नायिका सबिनाले हामी सँग कुरा गर्दै भनिन "यो चलचित्र बाट मैले अझ थप जान्ने मौका पाएको छु र निकै मजा पनि आएको छ अनि तेसैले पनि यो चलचित्रले मेरो नयाँ भाज्ञ निर्धारण गर्नेमा म बिश्वासत छु" युनिट नेपालगन्ज लागेका छन ।
समाचार सिनेमा गाइजको प्रस्तुतिमा फिल्मी अपडेट को साथमा ।
फिल्मी अपडेट्,काठ्माण्डौ
सबिनाको न्यु लुक्स
चार दर्जन भन्दा बढी म्युजिक भिडियो र थुप्रै चलचित्रहरुमा पनि अभिनय गरिसकेकी नायिका सबिना कार्की अहिले थुप्रै चालचित्रहरुमा बेस्त भैइरहेकी छिन । सबिना द्वारा अभिनित कारीब आधा दर्जन चलचित्रहरु प्रदर्शन भैसकेका छन भने कतिपए चलचित्रहरु प्रदर्शनको क्रममा रहेको छ ।
नायिका सबिना कर्की हाल चलचित्र "ATM" बाट पाएको बिल्लालाई मेटाएर अघी बढ्दै छिन । सफल नायिका बन्ने सोचलाई आत्मसाथ गर्दै उनि हाल निकै मेहेनत पनि गर्दै छिन । र उनले अब उनको फ्यान र दर्शकलाई फरक लुक्समा नयाँ पनको साथमा चलचित्र पँगा मार्फत दर्शक माझ सार्बजानिक हुने भएकी छिन . र एसै चलचित्रमा उनि नयाँ भूमिकामा दर्शकमाझ आउने भएकी छिन । उनले यस चलचित्र बाट आफुलाई नयाँ लुक्समा ढालेकी छिन अब दर्शकहरुले चलचित्र ATM बिर्शने छन भन्छिन नायिका सबिना कार्की ।

प्रहरी निरिक्षकको भूमिकामा कार्की अब चलचित्र पंगा मा उनि देखिने भएकी छिन । हामिले उनको पर्सनल फेसबुक बाट उनको उक्त तस्बिर लिएका छौ । हाल उनि चलचित्र प्ंगाको छायांकनमा पश्चिम का केहि जिल्लाहरुमा रहेकी छिन , शनिबार पंगा युनिट नेपालगन्ज लागेका छन ।
चलचित्र "पंगा" को छायांकनमा बेस्त रहेकी नायिका सबिनाले हामी सँग कुरा गर्दै भनिन "यो चलचित्र बाट मैले अझ थप जान्ने मौका पाएको छु र निकै मजा पनि आएको छ अनि तेसैले पनि यो चलचित्रले मेरो नयाँ भाज्ञ निर्धारण गर्नेमा म बिश्वासत छु" युनिट नेपालगन्ज लागेका छन ।
समाचार सिनेमा गाइजको प्रस्तुतिमा फिल्मी अपडेट को साथमा ।

0 comments:
Post a Comment