123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:14 PM
0
२०७०-०२-२८
फिल्मी अपडेट , बलियुड न्युज एजेन्सी

यस्तो रहेछ नायिका 
मनीषा कोईरालाको आत्महत्याको खाश समाचार 
नेपालि मुलकी भारतीय नायिका मनिषा कोईरालाको आत्माहत्याको खबर प्रसंगले उनि निकटका आफन्त र उनका फ्यान बीच नमिठो महसुस गरायो ।
भारतको एक अनलाइन सस्करणले नायिका मनिषा कोईरालाले आत्महत्या गंरे प्रायश गरिन भन्दा यो कुराले चलचित्र नगरी तातेको हो यो कुरा बिस्वमा नै छरेर रहेका उनका फ्यान समक्ष्य पनि पुगी सकेको थियो तर खास कुराको बारेमा सो अनलाईनमा तेती खुलाईएको थिएन । उक्त भारातीय अनलाईनमा लेखिएको समाचार एस्तो थियो ।
SHOCKING:ऐश से लेकर जीनत अमान तक, सबने खाई है प्रेमी से मार!

ऐश से लेकर जीनत अमान तक, सबने खाई है प्रेमी से मार!
मनीषा कोइराला: मनीषा कोइराला ने भी अपने पति सम्राट दहल पर प्रताड़ना का आरोप लगाया था. मनीषा कोइराला ने अपने पति के खिलाफ पुलिस कंप्लेंट भी की थी. उन्होंने अपनी शिकायत में कहा थी कि उनके पति उन्हें प्रताडि़त करते हैं जिसके चलते उन्होंने तनाव में आकर आत्महत्या करने का भी प्रयास किया था.मनीषा अब अकेली मुंबई में रहती हैं।

0 comments: