२०७०-०२-१९
फिल्मी अपडेट्, धरान
महोत्सबमा चलचित्र प्रमोसनमा बेस्त कलाकारहरु
नेपाली कथानक चलचित्र " लभ फरेभर " र "नेपथ्य " आफ्नो चलचित्रको प्रमोशनको लागी देश दौडाहामा लागेका छन । शनिबार मात्र चलचित्र महोत्सब स्थल धरान आएको यि दुबै चलचित्रको युनिटले धरानमा रार्मो प्रमोशन गरे, चलचित्र "लभ फरेभर"को लागी निर्माता तथा निर्देशक शंकर आचार्य , नायक गजित बिष्ट नायिका सुमिना घिमिरेको साथै चलचित्रको क्रीयु बाट अन्य कलाकारहरु पनि प्रमोसनमा लागेका छन । चलचित्र "लभ फरेभर"को प्रदर्शन मिति अषार १४ मा रहेको छ । चलचित्र "लभ फरेभर" को प्रमोसनल युनिट आईतबार दमक ,झापा र बिर्तामोड जाने तयारीमा रहेको छ ।

"नेपथ्य"
गत सुक्रबार देखी काठमाण्डौ बाट चलचित्र महोत्सबको टिम सँगै धरान आएको चलचित्र ""नेपथ्य"" युनिटले पनि धरानमा प्रमोशनको पाईला चाल्यो । नायक मानभ सुबेदी ,नायिका सुश्मा कार्की ,कलाकार एम एस अग्रज लगायत निर्देशक राम राजा दाहाल प्रमोसन टिममा रहेका छन । धरानको बिभिन्न सन्चार माध्यममा अन्तरबार्ता लगायतका प्रमोसन तरिका चलचित्र ""नेपथ्य"" को युनिटले प्रयोग गर्दै आएका छन । शनिबार धारनमा भएको बृहत महोत्सबको उदघाटन कार्यक्रममा नायक मानब सुबेदिले आफ्नो गित दर्शकलाई सुनाएका थिए । चलचित्र "" यही जेठ २४ गते बाट देशभर एक साथ प्रदर्शनमा आउने भएको छ ।

0 comments:
Post a Comment