२०७०-०२-२४
फिल्मी अपडेट ,काठ्माण्डौ
नायिका सुमिना घिमिरे तीन पटक सम्म अस्पताल भर्नानायिका सुमिना घिमिरे तीन पटक सम्म अस्पताल भर्ना भईन तर यो बास्तबिक जिवनमा नभैइ चलचित्रको रङिन पर्दामा हो । चलचित्र "अप्रिल फुल"मा उनि ३ पटक सम्म अस्पताल भर्ना हुन्छिन कारण बारे जान्न अब दर्शकहरुले अशार ७ गते नै पर्खिनु पर्ने हुन्छ ।

नेपालि कथानक चलचित्र "दुलही" मार्फत चलचित्र कर्ममा लगातार लागेकी नायिका सुमिना घिमिरेको आगामी दिनमा प्रदर्शनको लागि पालो कुरेर बशेको धेरै चलचित्रहरु रहेका छन् । जस्मा नायिका घिमिरे द्वारा अभिनित चलचित्र"अप्रिल फुल" पनि एक हो।
यस चलचित्र बाट उनको भाग्य परिक्षण हुने पनि बताउँछन् निर्माण पक्ष् कारण यस अघि उनको
यस चलचित्र बाट उनको भाग्य परिक्षण हुने पनि बताउँछन् निर्माण पक्ष् कारण यस अघि उनको
प्रदर्शनमा आएको चलचित्रहरुले खासै दर्शक तान्न सकेन भन्दा फरक नपर्ला ।
नायिका घिमिरेको मिडियामा आउने गरेको चर्चा अब केहि हदसम्म यो चलचित्रले बिर्साउने बताउँछन् निर्माता बिनोद लामीछाने ।
नायिका घिमिरेको मिडियामा आउने गरेको चर्चा अब केहि हदसम्म यो चलचित्रले बिर्साउने बताउँछन् निर्माता बिनोद लामीछाने ।
गत केहि दिन अघि हामीले चलचित्र "अप्रिल फुल"को एउटा हट प्रोमो युटुब मार्फत सार्बजानिक गरेका थियोउ जसमा नायिका घिमिरेको बेजोड दृश्य रहेको छ सो भिडियो हाल सम्म छोटो समयमा नै पांच हजार भन्दा धेरै दर्शकहरुले हेरिसकेका छन् । अब सोहि चलचित्रको पुरा दृश्य दर्शकहरुले अषार ७ गते हेर्न पाउने भएका छन् ।
सुमिना अब अशार ७ गते दर्शक माझ सार्बजानिक हुने भएकी छिन ।


चलचित्र "अप्रिल फुल" अब अषार ७ गते देश भर करिब ४० ओटा सिनेमा घरहरु बाट प्रदर्शनमा आउने भएको छ । केहि दिन अघि बुटवलको मुर्गियामा र दाङ्गको घोराहीमा च्यारिटी शो गरेर दर्शकहरु बाट राम्रो रेस्पोन्स पाएको चलचित्र "अप्रिल फुल"को टिम अब अषार सात गतेको पर्खाईमा रहेको छ ।
सेन्सर बोर्डबाट "A" सर्टिफिकेट पाएको चलचित्र "अप्रिल फुल" ले सेन्सर बोर्ड बाट राम्रै दु:ख पाएको बताउँछन् निर्माण पक्ष । अप्रिल १ तारिख अर्थात "अप्रिल फुल" मनाउने क्रममा त्यो सिचुएसनले निमत्याउने अन्य घटना चलचित्र "अप्रिल फुल" को मुख्य कथा हो । थर्ड टिम फिल्म्सको ब्यानरमा कार्यकारी निर्माता बिनोद लामिछानेले निर्माण गरेको यस चलचित्रका केहि आवाजमा सेन्सरले म्युट गर्न लगाएको छ । निर्देशक भद्र भुजेलको निर्देशनमा निर्माता केशब लामिछाने र कमल लामिछानेको सयुक्त निर्माण रहेको चलचित्रमा नायिका सुमिना घिमिरे ,कुमार लामिछाने ,मनोज लामिछाने ,महिमा सिलवाल लगाएत बिनोद नेउपानेको पनि मुख्य भूमिका रहेको छ ।






0 comments:
Post a Comment