123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:27 PM
0
२०७०-०२-२१
फिल्मी अपडेट्,काठ्माण्डौ


"ॐ २" बनाउने भए राजेशले अब / कलाकारको खोजि हुँदै 
यस अघी नेपाली कथानक चलचित्र "ॐ" र "जन्जिर्" बनाएका निर्माता राजेश खड्किले अब "ॐ २" बनाउने भएका छन ।
प्रदर्शनको हिशाबले राम्रो चलेपनी उचित फिल्म हलका अभाबको कारण चलचित्र ॐ पहिलो हप्तामा मात्र चलेको थियो । चलचित्र ॐ बाट नै चलचित्र निर्माणमा हौसिएका निर्माता राजेश खड्किले फेरी चलचित्र "जन्जिर्" बनाएका हुन हाल चलचित्र "जन्जिर्" डबिङमा रहेको छ ।

एक्सन र कमेडीको समोश्रणमा तयार गरिने भनिएको  चलचित्र  "ॐ २" मा पुरानै कलाकारहरुलाई पर्दामा देखाउने भएका छन भने अन्य ३ जना नयाँ कलाकारहरुको खोजिमा प्रस्तुतकर्ता करण क्रेजी श्रेष्ठ रहेका छन । फिल्मी अपडेट सँग कुरा गर्दै प्रस्तुतकर्ता कारण ले भने " यस चलचित्रमा ३ जना नायक र ३ जना नायिका राख्ने छौ जस्का लागि कलाकार फाईनल गर्ने काममा  हामी लागी परेका छौं ।"

के आर इन्टरटेईमेन्टको ब्यानरमा प्रस्तुत कर्ता करण क्रेजी रहने यस चलचित्र "ॐ २" मा निर्माता राजेश खड्कीका छोरी सोनिका खड्की पनि पहिलो पटक पर्दाम देखिदैंछिन । सोनिकाले यसै चलचित्र मार्फत नायिकाको रुपमा सोनिकाले डेब्यु गर्दै छिन ।

नायक तथा निर्माता करण क्रेजी हाल  निर्माता संघको नब गठित कार्यसमिति सदस्य पनि हुन् । साथै उनि निर्माता संघको "चलचित्र पाईरेसि अनुगमन विभाग"मा अहिले सक्रिय छन् । गत केहि दिन अघि उनले कमलपोखरी बाट चलचित्र पाईरेसि गर्न विभिन्न कमियुनिकेसन लाई पक्रेका थिए ।





















निर्माता राजेश खड्की द्वारा निर्मिति र करण क्रेजी श्रेष्ठ द्वारा प्रस्तुत पछिल्लो चलचित्र "जन्जिर" यहि भदौ २१ बाट प्रदर्शन आउने भएको छ । 

0 comments: