२०७०-०२-२९
फिल्मी अपडेट्,काठ्माण्डौ
बजारमा होस्टल आंतक / पोखरेलिले पनि भन्न थाले "पनि हुन्छ"
नेपालि दर्शकहरु चलचित्रले दिने सन्देस प्रति कति सम्म बाँधिएका हुन्छ भन्ने कुरा चलचित्र "होस्टल" ले प्रमाणित गरिदिएको छ । होस्टलको एउटा डाईलगले अहिले थुप्रै अन्य तेस्तै डाइलगको जन्म गराएको छ । आजकल प्रायजसो युवा र दर्शकहरुले होस्टलको डाइलग मिक्सअप गर्दै अन्य डाइलग सामाजिक संजाल फेसबुक , ट्विटर ,ब्लग लगायतमा पोस्ट गर्दै आएका छन् ।

केहि दिन अघि चलचित्र होस्टलले आफ्नो फस्ट लुक सार्बजानिकामा चलचित्रको प्रोमो सार्बजानिक गरे पछि एस्तो अन्य डाइलगको जन्म भएको हो भन्दा पक्कै फरक नपर्ला ।

चलचित्र होस्टलमा नव-नायकद्वय अनमोल केसी र सलोन बस्नेतले बोलेको डाइलगले अहिले बजारमा राम्रो स्थान पाएको छ । होस्टलको डाइलग यस प्रकारको रहेको छ
‘केटी भनेको क्युट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ’
‘केटी भनेको हट नै हुनुपर्छ, क्युट त पप्पी पनि हुन्छ’
यी डाइलगहरुले अहिले आतंक मचाएको छ सामाजिक संजालहरु मा ।
फिल्मी अपडेट डट कम बाराही चलचित्र मन्दिर पोखरा पुगेर चलचित्र "नेपथ्य' हेरेर फर्केका दर्शकरुलाई सोधेका थोयोउ अब तपाइँ अर्को कुन नेपालि चलचित्र हेर्नुहुन्छ ? भन्दा प्प्राय सबैको मुखमा चलचित्र "अप्रिलफुल" र चलचित्र "होस्टल" भन्ने जबाफ आयो " ।
होस्टल किन हेर्ने मन गर्नु भो भन्ने हाम्रो दोहोरो प्रश्नमा जबाफ एस्तो आयो चलचित्र ।
होस्टलको डाइलग राम्रो लागेर हो चलचित्र भित्र अझ पनि हुन सक्छ र यस अघि सायद पनि हेरेको भएर रार्मो बनेको आशामा हो " सबैको जबाफ समान नै थियो "
फिल्मी अपडेटले करिब आधा घण्टा गरेको एउटा फिल्मी गेममा चलचित्रका प्रस्न हरु हामीले गरेउ र जित्नेको लागि हामीले फिल्मि अपडेट डट लेखिएको टि शर्ट उपहार दिएका थियोउ ।
हामीले राखेको प्रश्नमा चलचित्र होस्टल को "र पनि हुन्छ " डाइलग राखेर ५ ओटा अन्य डाइलग बनाउनुहोश भनेर करिब ५ जना दर्शकहरुलाई गमे खेलाएका थियोउ र ५ चिया जनाले फरक फरक बनाए जस मध्यक केहि यस प्रकारका रहेका छन् ।
हामीले यी डाइलगहरु बनाउने ५ जना लाई बाराही हलको २ ,२ ओटा टिकेट र फिल्मी अपडेट डट कम लेखिएको टि शर्ट स धन्यबाद दिएका थियोउ । यस बाट हामीले अनुमान गरेउ पोखरामा पनि होस्टलको डाइलग आतंक रहेछ ।
निर्माता रावल पनि यस किसिमको चर्चा बाट निकै खुशी भएका छन् , निर्माता सुनिल रावलले फिल्मी अपडेट संगको कुराकानीमा भने "दर्शकहरुले मेरो चलचित्रलाई जसरि पर्खेर बस्नु भएको छ मा त्यो प्रतिक्ष्या लाई मिठो बनाउने छु भनिन्छ नि प्रतिक्ष्याको फल मिठो हुन्छ तेस्तै मा पनि तपाइहरुलाइ निराश बनाउने छैन र मैले चलचित्र रार्मो बनाउने कोसिस गरेको छु "।
भदौ १४ मा रिलिज हुने यस चलचित्र लाई सुर्घिस फिल्म्स को ब्यानरमा निर्माता सुनिल रावलले निर्माण गरेका हुन् । निर्देशक हेर् राज को निर्देशनमा चलचित्रमा प्राय कलाकारको दोश्रो पुस्ताको अभिनय रहेको छ ।
सलोन बस्नेत,गौरव पहाडी,अनमोल केसी लगायतकाको अभिनय रहेको छ ।

- देश भनेको त मेरो नेपाल जस्तो पो हुनुपर्छ हिमाल पहाड तराई भाको, मरुभूमि त साउदीमा नि हुन्छ !!
- नोकर भनेको कामचोर नै हुनुपर्छ, जाबो बफादार त कुकूर पनि हुन्छ.
- ‘छाती मा रौ हुने कहाँ मान्छे हो र त्यो त बादरको पनि हुन्छ’
- ‘स्टाटस भनेको त आफ्नो स्टाईलको हुनुपर्छ, कपी पेष्ट त जसले पनि गर्छ’
- ‘व्वाईफ्रेण्ड भनेको प्राईभेट हुनुपर्छ, पब्लिक त ट्वाईलेट पनि हुन्छ’
- ‘केटा त बोका पो हुनुपर्छ, भर्जिन त रक्सी पनि हुन्छ’
- ‘केटी भनेको त सेक्सी हुनुपर्छ, बुलेट त बाईक पनि हुन्छ’
- ‘छोरा भनेको भलादमी हुनुपर्छ, शुशिल त कोईराला पनि छ’
- हाकिम भनेको 'सफ्ट' हुनुपर्छ, 'हार्ड' त रोयल स्ट्याग पनि हुन्छ !
हामीले यी डाइलगहरु बनाउने ५ जना लाई बाराही हलको २ ,२ ओटा टिकेट र फिल्मी अपडेट डट कम लेखिएको टि शर्ट स धन्यबाद दिएका थियोउ । यस बाट हामीले अनुमान गरेउ पोखरामा पनि होस्टलको डाइलग आतंक रहेछ ।
निर्माता रावल पनि यस किसिमको चर्चा बाट निकै खुशी भएका छन् , निर्माता सुनिल रावलले फिल्मी अपडेट संगको कुराकानीमा भने "दर्शकहरुले मेरो चलचित्रलाई जसरि पर्खेर बस्नु भएको छ मा त्यो प्रतिक्ष्या लाई मिठो बनाउने छु भनिन्छ नि प्रतिक्ष्याको फल मिठो हुन्छ तेस्तै मा पनि तपाइहरुलाइ निराश बनाउने छैन र मैले चलचित्र रार्मो बनाउने कोसिस गरेको छु "।
भदौ १४ मा रिलिज हुने यस चलचित्र लाई सुर्घिस फिल्म्स को ब्यानरमा निर्माता सुनिल रावलले निर्माण गरेका हुन् । निर्देशक हेर् राज को निर्देशनमा चलचित्रमा प्राय कलाकारको दोश्रो पुस्ताको अभिनय रहेको छ ।
सलोन बस्नेत,गौरव पहाडी,अनमोल केसी लगायतकाको अभिनय रहेको छ ।
0 comments:
Post a Comment