२०७०-०२-२०
दिन-दिनै एस्तो घाटना भएको थियो "दोश्रो रास्ट्रिय चलचित्र महोत्सब" मा
दोश्रो दिन
फिल्मी अपडेट , काठ्माण्डौ
दिन-दिनै एस्तो घाटना भएको थियो "दोश्रो रास्ट्रिय चलचित्र महोत्सब" मा
दोश्रो रास्ट्रिय चलचित्र महोत्सब बिबादका कारण अशफल भयो। बिकास बोर्डको आयोजनामा स्थानिय आयोजक अनाम समुहले जिम्मा लिएको महोतस्बलाई भने स्थानिय क्षेत्रबाट राम्रो ब्यबस्था गरिएको थियो ।
२५ लाखको बजेट कता खर्च भयो त भन्न सकिने अवस्था छैन , उपथित सबैले भने "मान्छे चिनियो यो महोत्सब बाट ।

पहिलो दिन
सुक्रबार बिहान ८ बजे राजधानीबाट धरानको लागि हिडेको गाडी राति ११.३० बजे धरान चोक पुग्यो ,तर त्याहाँ स्थानिय आयोजकलाई काम सघाउन पुगेका बिकाश बोर्ड सदस्य निलहरि काफ्ले मदिराका कारणले मस्त भईसकेका थिए त्यसैले काठमाण्डौबाट १९ घण्टा यात्रा गरेर धरान पुगेका चलचित्रकर्मी ,पत्रकार र अन्य बिशिस्ट ब्याक्ति मध्ये राति १२ बजेको सिम सिमे पानिमा होटलको उचित ब्यबस्था नगरेको कारण पानीमा भिज्न बाध्य भएका थिएं ।
अझ पहिलो दिनको चित्त दुखाई जब कलाकारहरु बसमा चढेर धरान तर्फ लागे तब बसको पछिल्लो सिटमा नेपालि चलचित्रको हितमा काम गरेर आफ्नो जीवनको धेरै बशन्त गुमाएका अग्रज कलाकार तथा चलचित्रकर्मी , बिकास बोर्ड सदस्य लक्ष्मी नाथ शर्मा लाई जब बसको पछिडिको सिट दिइयो तब सुरु भो चलचित्रकर्मीहरुको रुस्टता । उमेरले ७० बर्स नाघेका र नेपालि चलचित्र जगतलाई जिवन्त राखेका अग्रजलाई बसमा अनि नेपली चलचित्रमा एउटा नाम पनि रार्मो कमाउन नसकेका नायक अनि नायिका लाई प्लेनमा हालेर धरान पुराएको सुन्दा अचच्म लाग्यो । गायक गायिका र नायक नायिका भन्दा नेपालि चलचित्र भनेर गौरब गर्ने बाताबरण बनाउने व्यक्तिलाई लक्ष्मी नाथ शर्मा ज्यु जस्तलाई बसमा हालेर अहिले सम्म सुप्पर फल्प फिल्ममा अभिनय गरेका र केहि मात्र सफल गित त्यही पनि चलचित्र भन्दा बाहिर रहेका लाइ प्लेनमा लानु कस्तो ब्यबस्था हो यो ?
नेपाल चलचित्र प्राबिधिक संघका पधादिकारीहरुले आफ्नो होटल आफैले खोजेका थिए तर आयोजकले पैसा नदिने भन्दा केहि अन्योलमा परेका प्राबिधिक संघका पदाधिकारीहरुले अन्त् आयोजक संघ छलफल गरेर होटलको पैसा भने तिरेको थियो ।

सुरुवाती दिन देखि नै चित्त नबुझेको आयोजको काम देख्दा धरान पुगेका चलचित्रकर्मीहरुले त्याहाँ उपस्थित पत्रकारहरुलाई बोलाइ आफुले यो महोत्सब बहिस्कार गरेको बतायका थिए। बहिस्कार गर्नेमा चलचित्र निर्माता हल ब्याबसाई कलाकार आदि रहेका थिए ।
दोश्रो दिन बिहान सिमित चलचित्रकर्मी र कलाकारहरुलाई मात्र बोलाएर प्रभात फेरीको आयोजना गरियो । राजधानी बाट गएका पत्रकार आयोजको फोन आउंछ अनि निसक्नछौ भनेर बसेका पत्रकारहरुलाई दिनको १ बज्दा सम्म पनि खबर नआएपछि राजधानी बाट गएका पत्रकारहरु धरान घुम्न निस्कने बेला भानु चोक बाट आएको जुलुश देख्दा बल्ल थापाएका थिए अहिले प्रभात फेरी रहेछ भनेर । त्यसपछि कार्यक्रम स्थाल तर्फ जाँदा त्यहाँ उपस्थी कलाकारहरुलाई आशन ग्रहण मात्र गराईयो . चलचित्र महोत्सबमा चलचित्र भन्दा गायक गायिकाले अन्य गित गाए गित र नृत्य मात्र धेरै थियो दिपक राज गिरि र दिपा श्री निरौला लाई आशन ग्रहण गर्न मात्र राजधानी बाट बोलाएको हो जस्तो लाग्यो । गित पछि ति उपस्थित कलाकारहरुलाई केहि बोल्न र प्रहसहं मात्र गर्न दिएको भएपनि दर्शक खुशी हुन्थे होला । अझ अच्चमको कुरा के छ भने कार्यक्रमको लागि ५ ओटा गीतको कोरियो ग्राफ गरेका कलाकार शंकर बिशि लाई आशन ग्रहण पनि गरईएन ।
बिहान ११ .३० बजे देखि भोकै प्रभात फेरीमा निस्केको कलाकारटप हरुले कार्यक्रम चलिरहंदा बल्ल २.३० बजे खाना खान पाए त्यहि पनि प्याकेडको ।
कार्यक्रम ६.४५ बजे साँझ सकियो तर नायक मानब सुबेदीले गित गाउन नसकिदै कलाकारहरु स्टेज छोडेर गईसकेका थिए र तिनै ओटा गाडी हिडिसकेको थियो । उता गित गैरहेका मानब र उनका निर्देशक राम राजा दाहाल , संचारकर्मी आर्यन अधिकारि र प्रणप सुबेदी लगायतकाहरु हातमा आफ्नो संचार गृहको क्यामेरा ,ल्यापटप लिएर कार्यक्रम स्थलबाट करिब ४५ मिनटको बाटो हिंड्न बाध्य भएका थिए । लोकल आयोजकलाई हामीले "किन गाडी चाडै लागेको कलाकार स्टेजमा नै छन् भन्दा उनले यसो भनेका थिए" प्रकास सुबेदीले भनेको भी आई पी आउने वाला छन् नायक ,नायिका लाइ भेट्न त्यसैले हो भन्दा हामि अच्चामित बनेका थियोउ ।
कलाकार ,निर्देशक ,कोरस गरेर ,र पत्रकार गरेर करिब ४५ जना कार्यक्रम स्थलमा नै रहेका थिए ।अन्त त सबै जना त्यहाको लोकल सवारी साधनमा चढेर आफ्नो आफ्नो गन्तव्यमा पुगेका थिए ।

तेश्रो दिन
बिहान करिब ७ बजे तिर फोन आयो , फोन उथायोउ तर कुरा सुन्दा अचम्म लाग्यो । आँखा मिच्दै कुरा सुन्दा हामीले फोनमा यस्तो सुनेउ हामीले "कार्यक्रम आयोजना गर्ने आयोजक काठ्माण्डौ भागेछन ,बिकाश बोर्ड सदस्य काफ्लेको पनि फोन अफ छ , हाम्रो होटलले हाम्रो हिसाब किताब नभय सम्म समान पनि निकाल्न्न नदिने रे " एस्तो सुन्दा हामि अचामित भयोउ र यो कुरा हाम्रो होटल सम्म आउन नपाउँदै हामि होटल छोडेर हिँडेउ।
अनि फेरी एकैछिन पछि फेरी फोन आयो खाना खानको लागि धारण ३ छाता चोकमा रहेको उद्योग बाणिज्य संघको भावनमा आउनुहोला भनेर तब हामि त्यो ठाउँ खोज्दै पुगेउ र त्याहं पुग्दा झन् अच्चम सुन्न पायेउ ।
"बसमा तेल छैन काठमाण्डौ जान "यो सुनेउ हामीले ।
काठमाण्डौ जाने हाम्रो बसमा तेल थिएन आयोजकले पैसा नदिएकोले गाडी अघि बड्न सकेन ।

तब यो खबर राजधानीमा रहेको सबै संघ सस्थाको कार्यलय सम्म पुग्यो र नेपाल चलचित्र प्राबिधिक संघ लगायतका संघ सस्थाले राजधानी बाट प्लेन टिकट दिएर आफ्नो पधादिकारीहरुलाइ राजधानी बोलायो।
तर अन्य पधादिकारी र पत्रकार ,कालाकार भने त्यहाँ बस्न बाध्य भए ।
नायिक अनु शाह ,निता ढुंगाना ,अशिस्मा नकर्मी , कलाकर शिब हरि बैरागी ,उत्तम केशी ,रबिन्द्र खड्का लगायतका कलाकारुहरु भने लामो समाएको बिबाद पछि करिब ३ बजे धरानमा बसमा तेल हाल्न र सबैलाई खाना खुवाउन करिब ६० हजार रुपैया आएपछि बस धरान बाट ३ बजे काठमाण्डौको लागि हिड्यो ।
अब एसको हिसाब किताब माग्ने कस्ले हो ?
रास्ट्रीय चलचित्र महोत्सब भनिएको एस्तो भद्रगोलले के अन्तरास्ट्रीए जगतमा रार्मो छाप छोड्छ ?

यो आयोजना र जिम्मा लिने लाई आबसेक स्पस्टिकारण माग्नु जरुरी छ ?
यसली दोश्रो रास्ट्रीय चलचित्र महोत्सब नभनी दोश्रो राष्ट्रिय लुट भन्दा फरक नपर्ला ।

0 comments:
Post a Comment