२०७०-०२-२१
फिल्मी अपडेट ,काठ्माण्डौ
चलचित महोत्सबको अन्तिम दिन "रास्ट्रीय चलचित्र महोत्सब २०७० धरान" बिबादाका कुरा बढी भए
नेपाली चलचित्रको कुरै नगरौ यस्तो पसिन चलचित्र हुन्छ र भन्दै अन्तक्र्रिया कार्यक्रमलाई फिल्म कार्यशालाको नाम दिदै स्त्रिप्ट लेखनको वारेमा सिकाउँदै थिए समिक्षक अनुप सुबेदी ।
नेपाली चलचित्र प्रति दर्शकहरुको मनो भावना बढाउन र नेपाली चलचित्रको प्रबद्र्धन गर्ने उदेस्यले संञ्चालन भएको महोत्सब मै यस्तो कार्यशाला दिदा के महोत्सबको उपलब्धी पुरा होला त ?
त्यो देख्दा लाग्दा थियो कि त्यो कुनै कार्यशाला थिएन त्यो त डकुमेन्ट्रि र हलिउड वारेको अन्तक्रिया अनि यो सब मात्र पैसा सकाउने मेला मात्र हो जस्तो । समापनमा बिकाश बोर्ड अधक्ष्य धर्मेन्द्र मरबैता {पप्पु} भन्दै हुनुहुन्थ्यो "तत्कालिन अध्यक्ष गणेश भण्डारीले आफ्नै ठाउँमा महोत्सब गर्दा उपलब्धी केही लिन सकेन २५ लाख खर्च गरेका छ । तर मैले त १५ लाख मात्र खर्च गरेको छु धेरै सफल भएको छ "।
कलाकारहरु रक्सी खाएर बेलुका आउने अनि बस्ने ठाउँ छैन भनेर हामीलाई भन्ने जस्ता अपमानित कुरा समेत पप्पु ले बोले । यसै किनकी हामी प्रत्यक्ष त्यहि थियौं । महोत्सबमा पुगेका निर्देशक समिर बलामिले फिल्मी अपडेट सँग कुरा गर्दै भने "हामीलाई पनि वेवास्ता गरिएकै थियो । साँचिकै अध्यक्ष नियुक्रि गर्ने बेलामा उठाएको नारा पप्पु कान्ट् डान्स भनेको धरानको महोत्सबले छर्लङग भएको छ ।"

0 comments:
Post a Comment