123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:02 AM
0
२०७०-०२-१९
फिल्मी अपडेट्, धरान

‘राष्ट्रिय चलचित्र महोत्सवको दोश्रो दिनको तस्बिरहरु {Photo News}
धरानमा सुरु भएको‘राष्ट्रिय चलचित्र महोत्सव’मा फिल्मीअपडेट डटकम को क्यामेरामा क्याप्चर भएका केहि तस्बिरहरु ।
‘राष्ट्रिय चलचित्र महोत्सव’मा उपस्थीत् भएका प्राय सबै कलाकारहरुले स्टेजमा पुगेर एक पल्ट भने कम्मर चाहिं मर्कायेका थिए तर नाच्नु भन्दा पनि स्टेजको दायाँ पट्टि बशेर दर्शकले बजाएको तालि मात्र हेरर चित्त मात्र बुझाए ।
नायक यशराज गरच, गजित बिष्ट, नायिका अनु शाह, सुष्मा कार्की, अशिष्मा नकर्मी, निता ढुंगाना लगायतले नृत्य गरेका थिए । यस्तै आफ्नै चलचित्र ‘कहा” भेटिएला’को ‘सुनकोशी सुसेलेको’ गीतमा नृत्य गर्दै गर्दा नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का पनि स्टेजमा पुगेर नृत्य गरेका थिए ।

प्रस्तुत छ केहि तस्बिरहरु महोत्सबको पहिलो दिनको #




























0 comments: