123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:51 AM
0

२०७०-०२-२२
फिल्मी अपडेट्, काठ्माण्डौ 

अश्लिल चलचित्रहरु नेपाली चलचित्र हैनन  "चलचित्र सुट युनिट्" 
नेपाली चलचित्रको इतिहाशको पाना पल्टाउने हो भने आमा ,मनको बांध जस्ता मौलिक नेपाली चलचित्रको  नाम अघीआउँछन । तेस्ता सबै चलचित्रलाई नेपाली कथानक चलचित्र भन्ने गरिन्छ तर पछिल्लो समय अश्लिल चलचित्रलाई नेपाली चलचित्र भन्दै प्रदर्शन गरिदै छ के ति सबै नेपाली चलचित्र हुनत ? 

नेपालि मौलिक कथा र सन्देसमा  बनेको त्यस्ता नेपालि चलचित्र बिगतका केहि बर्ष हरु देखी हराएका  छन ।

तर केहि सामाजिक सन्देश बोकेका नेपाली कथानक चलचित्रहरु प्रदर्शनमा नआएका भने हैनन चलचित्र "सायद्" , "रिदम्' जस्ता चलचित्र उदाहरण्हरु हुन ।

यस्तै नेपाली चलचित्रको भिडमा एउटा फरक कथा बोकेको चलचित्र प्रदर्शनको क्रममा रहेको छ । चलचित्र "शुट्" आगामी अशार २१ गते बाट देश भर एकैसाथ प्रदर्शनमा आउने भएको छ । निर्देशक बिस्वो दिप घिमिरेको निर्देशनमा कार्यकारी निर्माता अनुश्का खड्का र निर्माता रिता केशीको सयुक्त निर्माणमा बनेको चलचित्र "शुट्" अहिले प्रमोसानमा जुटेको छ ।

अशार २१ गते बाट प्रदर्शनमा आउने यस चलचित्रका युनिट अश्लिल चलचित्रको बाडि आएको बेला यस चलचित्रले गहिरो प्रहार गर्ने बताउँछन् ।
"शिक्षित युवाहरु र उनीहरुमा बेरोजगारीले निम्त्याउने विभिन्न आरोह , अबरोह तथा भौतिक सुट भन्दा बौदिक सुट सयोँ गुणा सक्तीशाली हुन्छ भन्ने मुल सन्देश यस चलचित्रलळे बोकेको छ ।


यस चलचित्रको गित संगीतले अहिले राम्रो चर्चा  बटुलेको बताउँछन निर्माण पक्ष । यस चलचित्रको एउटा गित "खायो पियो मस्तीमा रमायो" बोलको गीतको अहिले अत्याधिक सि आर बि टि डाउनलोड भएको छ ।  र यसै चलचित्रको युटुबमा रहेको भिडियोलाई पनि  छोटो समयमा धेरैले हेरिसकेका छन ।
करीब दुई घण्टा लामो रहेको यस चलचित्रमा ३ वटा गित समाबेश रहेको छ जस्मा गायक शिब परियार , सरोज परियार , दक्षिण थापाको आवाज सुन्न सकिने छ ।

यस चलचित्रमा बिगत १४ बर्ष देखी रङग कर्ममा रहेर रार्मो अनुभब समेटेका साथै रियालिटी सोमा रार्मो स्थान पाएका कलाकार  दिनेश जङ्ग खड्काको साथमा , बिशाल केशी , सुरज रानाभाट , निता पोखरेलका साथै २५ बर्सिए फिल्मी कारीएरमा नायाँ लुक्समा अभिनेता दिपक छेत्री  देखा पर्दैछ्न ।
चलचित्र आगामी अशार २१ गते बाट ३ दर्जन भन्दा बढी सिनेमा घरहरु बाट प्रदर्शनमा आउने भएको छ ।  

0 comments: