123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:25 AM
0
२०७०-०२-२१
फिल्मी अपडेट ,काठ्माण्डौ

बलिउड नायीका जिया खान मृत फेला परिन 
बल्युडको २५ वर्षिय हट नायिका जिया खान आफ्नै कोठामा मृत फेला परेको भारतीय प्रहरी हरुले जनाएको छ , मुम्बईको जुहुमा रहेको उनको फ्ल्याटमा उनि मृत फेला परेकी हुन् ।
प्रहरीले दिएको जानकारी अनुशार जियाले मुम्बइको जुहुमा रहेको आफ्नै फ्ल्याटमा आत्महत्या गरेकी हुन्।
नायिका जिया बेलायतमा हुर्केकी हुन र केही समय यता भारतमा आमा रबियासंग बस्दै आएकी थिइन्।प्रहरीको अनुशार उंले गएराती ११ बजे आत्महत्या गरेको कुरा खुलिएको छ ।कुनै सुसाइड नोट नभेटिए पनि यो  आत्महत्या नै भएको प्रहरीले जनाएको छ।

 २००७ मा 'निशब्द' नामक विवादास्पद चलचित्र बाट बलियुडमा आफ्नो चलचित्रको यात्रा सुरुवात गरेकी नायिका जिया खान पहिलो पटक अमिताभ बच्चन संग पर्दामा देखिएकी थिइन् ।
जियाले सन चलचित्र 'निशब्द'बाट बलिउड प्रवेश गरेकी थिइन्। चलचित्रमा नायक अमिताभ बच्चन पनि थिए।

"केहि समय यता निकै तनाबमा रहेकी नायिका जिया यो हदसम्म पुग्थिन कसैले सोचेको पनि थिएन" परिवार भन्छन ।  चलचित्र 'गजिनी' र हाउसफूलकी समेत नायीका रहेकी जियाको अझ पनि प्रहरीले घटनाको छानविन गर्दैछ । एजेन्सी 

0 comments: